१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

मुख्य समाचार

कृष्णलाई प्युठान नगरपालिकाको सहयोग,एक लाखको चेक हस्तान्तरण

राम बहादुर बिश्वकर्मा,प्युठान प्युठान नगरपालिका वडा नम्वर ९ भर्तेडाडाका कृष्ण के सि को उपचारका लागि प्युठान नगरपालिका द्वारा एक कार्यक्रम बिच एक लाखको चेक हस्तान्तरण गरिएको छ। सहयोग रकम हस्तान्तरण गर्दै प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कुमार कक्षपतिले चेक हस्तान्तरण गर्दै के सि को सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । कार्यपालिकाको निर्णयले उनलाई उक्त रकम दिइएको […]

कुटपिटमा संलग्न दुबै महिला पक्राउ दाङ, जेठ २८ दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए। शुक्रबार दिउँसो ४ बजेतिर दाङको राप्ती गाउँपालिका वडा नं. […]

प्युठान जेठ २६ । गौमुखी क्षेत्रको संरक्षित वन व्यवस्थापन कार्ययोजना वन मन्त्रालयमा पुगेर रोकिएको छ । मन्त्रालयमा कार्ययोजना रोकिए संगै गौमुखी क्षेत्रलाई संरक्षित वन घोषणा गर्ने सरकारी योजना लामो समय देखि अलपत्र परेको छ । जिल्ला वन कार्यालयले २०६९ सालमा कार्ययोजना बनाई क्षेत्र, विभाग हुँदै स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो । वन कार्यालयले अध्ययन पछि तयार गरी […]

समिरालाई बचाउँ ।। सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६ ३ वर्षिय ब्लड क्यानसर पिडित बालिका समिरा वोहोराको उपचारको लागी समिरा वचाउ अभियानवाट सहयोगका लागि सहयोगी बढदै छन । सहयोगीहरुबाट संकालित रकमलाई एक कार्यक्रम विच हस्तानतरण गरिएको छ । संचारकर्मी अराज सिह वेल्वासेले संचालन गरेको सो अभियान वाट नगद जम्मा भएको ६८ हजार रकम पिडितका बुवा सचिन […]

राम बहादुर बिश्वकर्मा,प्युठान प्युठान नगरपालिका वडा न.१० का वडा अध्यक्ष पदम गिरिले बिजयको माला पहिरिरहँदा यहाका स्थानीयलाइ लागेको थियो चुनाव जिते केवल त्यो जित्नका लागि मात्र भन्ने ,तर अहिले वडाले शैक्षिक गुणस्तर वृद्धि का लागी फरक बिधिअनुसार तालिम को आबश्यकता महुसुस गरि वडा ९ र १० का सामुदायिक बिध्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका लाई आज […]

सलिम अन्सारी,प्युठान सरुमारानी गाउपालिकाले ढुंगेगढी दरवार र रानीकुवालाई गन्तव्य स्थलका रूपमा विकास गर्न पहल थालेको छ । ऐतिहासिक संरचना भग्नावशेषमा परिणत भए पनि स्थानिय सरकारले रानिकुवामा आवाश्यक भौतिक संरचना निर्माण गरि दरवार तथा रानीकुवाको संरक्षणको प्रयास गरेको हो। रानी कुवालाई संरक्षण गरि पर्यटकिय स्थलका रुपमा बिकास गर्ने गाउपालिकाको योजना छ। दक्षिण भेगमा रहेको रानीकुवाको अवलोकन […]

राम बहादुर बिश्वकर्मा प्युठान / एक मृगौला पिडित बालकको जीवन रक्षाका लागी उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । झिम्रुक गाउँपालिका १ बिडाडा स्थाई घर भइ हाल प्युठान नगरपालिका ९ मजुवामा बसोबास गर्दै आएका १५ वर्षीय सोनु सुनारको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । एक्कासी किडुनीमा समस्या आई चिच्याएपछि अस्पतालमा […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु भौतिक पूर्वाधारको अभाव र असुरक्षाका कारण देखाउँदै कपिलवस्तुका केही छोटी भन्सार कार्यालय वर्षौंदेखि सञ्चालनमा आउन सकेका छैन । माओवादीको द्वन्द्वको समयमा विस्थापित ५ वटा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा राजस्व असुलीमा कठिनाई हुँदै आएको छ । छोटी भन्सारको नाकामा राजस्व असुल्ने शून्य छ भने चोरी तस्करी व्यापक हुँदै आएको छ I […]

सलिम अन्सारी,प्युठान सरुमारानी गाउपालिका वडा नम्बर ४ को कार्यालयले डिजिटल सूचना बोर्ड स्थापना गरेको छ । गाउपालिका भित्रका सूचना तथा जानकारीहरु प्रवाह गर्ने उद्देश्यले १ लाख रुपैयाँको लगानीमा वडा कार्यालयले डिजिटल सूचना बोर्ड सञ्चालन गरेको हो । वडाकार्यालयका अनुसार सूचना बोर्डमा गाउपालिका तथा वडा बाट प्रवाह हुने सेवा सुविधा,विभिन्न निर्णय,बिकास योजनाहरुको बजेट बिनियोजन, कार्यालयको बडापत्र, […]

सलिम अन्सारी,प्युठान ९० नाघेका बृद्ध । सेतै फुलेको दाह्रीजुगाँ । कपाल र दाँत पनि खसी सकेका छन् । सरुमारानी गाउपालिका-२ का गेहेन्द्र बहादुर जिसि उमेरले थलिएका छन। उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले ओच्यानमै पल्टेर उनको दैनिकी बित्छ । यसअघि भत्ता बुझ्न लठ्ठीको सहारामा हिडेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपर्थयो उनलाई । हिडेरै हैरान हुन्थे,मुस्किलले आफ्नो […]