०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मुख्य समाचार

एकल महिलाको बाख्रापालन आम्दानीको श्रोत

सलिम अन्सारी,प्यूठान जिल्लाको सरुमारानी गाउपालिका ४ बडडाडा की ३१ बर्षिया मीना बुढाथोकी ३ बर्ष पहिला गाउँघरको चुलोचौकोमै सिमीत थिईन । श्रीमान गुमाएको पीडा थियो । गाउँमा आयआर्जनको बाटो थिएन । छोराछोरी साना थिए । उनिहरुको पालनपोषणको पीरलो थियो । यस्ले झनै पीडामा थिईन उनि । तर अहिले उनको जीवन फेरिएको छ । गरीबि निवारण कोष […]

error: Content is protected !!