२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

समाचार

दुर्घटनाबाट बच्न जनचेतनामूलक होडिङ बोर्ड टाँस्दै भालुवाङ ट्राफिक प्रहरी

(सागर थापा) दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङले लामो तथा छोटो दुरिका सवारी साधनले स्पष्ट रुपमा देख्ने गरेर ट्राफिक जनचेतनामूलक होडिङ बोड टासेको छ । यसले पर्त्यक चालकहरुमा केही मात्रामा सवारी चालकहरुमा केही जनचेतना दिने र लापरबाही गरि सवारी चलाउने सवारी सबै चालकहरुलाइ सजग गराउने अस्थायी ट्राफिक प्रहरी पोस्ट […]

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क नलिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र निजी […]

(राजन थारू) कैलाली । धनगढी बजारस्थित मुल सडक विस्तार गर्न आसपासका संरचना हटाउँदै उपमहानगर कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सवा २ किमि सडक ३० मिटर फराकिलो बनाउन दुवैतर्फका संरचना भत्काइँदै धनगढी — धनगढी उपमहागरपालिकाले मुख्य बजार क्षेत्रको सडक चौडा बनाउन दुवैतर्फका संरचना भत्काउन सुरु गरेको छ । बजारलाई ‘स्मार्ट सिटी’ को मापदण्डमा लैजान मुख्य बजारको पुनर्निर्माण […]

(ABC-Sanchar) काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक […]

ABC (क्राईमबिट) रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवाले मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाएको छ । शनिबार एक सूचनामार्फत मंसिर ४ सम्मका लागि मदिरा किनबेचमा प्रतिबन्ध लगाएको जानकारी गराइएको हो । कार्यालयका सूचना अधिकारी सहायक सीडी‌ओ रामचन्द्र अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालयको निर्देशनअनुसार उक्त निर्णय गरिएको बताए । […]

(ABC-Sanchar) धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइवार धादिङ पुगेका छन् । चुनावी दौडाहामा रहेका ओली आतइबार दिउँसो आफ्नो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा-नौबीसे सुरूङ मार्ग अवलोकन गर्न ‌धादिङ पुगेका हुन् । सुरूङमार्ग अवलोकनमा पुगेका ओलीले धादिङ- १ मा बागी उम्मेदवारी दिएका नेता नेत्र पौडेललाई पछि हट्न निर्देशन दिए । साथै उनले पौडेललाई उम्मेदवारी […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङ प्रहरीले गहिरो अनुसन्धान पछी रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परी उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नम्बर […]

ABC (क्राईमबिट) काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय सुमितकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो । किशोरले फेसबुकमा समिरा शर्मा (बेबी) नामको फेक आईडी बनाई उक्त आइडीको वालमामा पीडितको तस्विरको साथमा अन्य अपरिचित […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले लागूपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चारजनालाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ। आइतबार बिहान भएको विशेष चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सेवनकर्ताको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने बा.४ ख १९ ५६, बा.२४ प ११ ४६, बा.७६ प […]

(ABC-Sanchar) भैरहवा । गत २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष (आव) २०७८/७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ करोड […]

error: Content is protected !!