२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

नेपाल प्रहरी प्रधान कार्यालयको गृहसचिव सिंहद्वारा निरीक्षण एवं निर्देशन

ABC (क्राईमबिट) काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गरी उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । निरीक्षण भ्रमणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षण पश्चात गृहसचिव सिंहले […]

(सागर थापा) बाँके । नेपाल प्रहरी सेवामा २०५१।१२।०१ गते प्रहरी सहायक निरीक्षक पदमा सेवा आरम्भ गरी यस पबित्र संगठनका बिभिन्न प्रहरी इकाईहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठावान तथा समर्पित रही सेवा प्रवाह गर्दै प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा पुगी २०७९।०६।०६ गतेदेखि प्रहरी निरीक्षक पदबाट अनिवार्य अवकाश लिई सम्मानपूर्वक सेवा निवृत्त हुनु भएका पुर्व प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । सन्तोष सेनद्वारा निर्मित चलचित्र प्रेम गीत-३ को हिन्दी डब लाई पनि नेपाली फिल्मकै मान्यता दिइएको छ। सो बिषयमा निर्माता र चलचित्र विकास बोर्डबीच विवाद बढेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो। छलफलपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। अब ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह […]

(ABC-Sanchar) काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ। गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए। अहिले चहलपहल बढेको छ र घटस्थापनापछि अझै पनि बढ्नसक्छ। […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको भन्दै राजीनामा माग गरेको छ । महासंघको बिहीबार बसेको बैठकले पारित गरेको पहिलो प्रस्तावमै राष्ट्रपतिको राजीनामा माग गरिएको छ । राष्ट्रपतिले संविधानमाथि नै प्रहार गरेको निष्कर्ष निकाल्दै दीर्घकालीन समाधानका लागि निकासका लागि राजीनामा दिनुपर्ने जनाएको हो । महासंघको बैठकले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक […]

(ABC-Sanchar) काठमाडौं । सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो । सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको […]

 (तुफानबाबु श्रेष्ठ) दाङ । नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखाले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवसेवा आश्रम तुलसीपुरमा निशुल्क औषधी वितरण गरेको छ । कार्यक्रममा आश्रमकी संचालिका सिर्जना अधिकारीले हेटौडामा केन्द्रिय कार्यालय रहेको मानवसेवा आश्रमको हालसम्म देशका १६ वटा जिल्लामा शाखा रहेको बताउनु भयो । तुलसीपुरमा रहेको शाखाको व्यवस्थापन सन्तोषजनक रहेको र ६५ जना वेसहारा […]

(ABC-Sanchar) काठमाडौँ । हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो । बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती […]

ABC (क्राईमबिट) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बुधवार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताए । आर्थिक वर्ष २०७७/०७८ मा अनुसन्धान पुरा नभएका सहित २४ हजार ३३१ उजुरीमाथि आयोगले गत […]

  (ABC-Sanchar) काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आज बुधवार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । चुनाव गराउनका लागि प्रत्येक जिल्लामा एक जना निर्वाचन अधिकृत र प्रत्येक […]

error: Content is protected !!