२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

समाचार

अनुमतिबिना हज गर्न जानेलाई साढे ३ लाख रुपैयाँसम्म साउदी सरकारले जरिवाना गर्ने

ABC-Sanchar काठमाडौं । अनुमतिबिना हज गर्नेलाई साउदी अरेबियाले २ हजार ६६६ डलरभन्दा बढी अर्थात् झण्डै साढे ३ लाख रुपैयाँसम्म जरिवाना लगाउने भएको छ । साउदी अरब सरकारले यस सम्बन्धमा आधिकारिक विज्ञप्ति जारी गरेको हो । विज्ञप्ति अनुसार साउदी अरेबियाको सार्वजनिक सुरक्षा विभागका प्रवक्ता मोहम्मद अल-शुवेरखले अनुमतिबिना हज गर्न खोजेको पाइएमा १० हजार रियाल जरिवाना गरिने […]

ABC-SANCHAR काठमाडौं । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले जेठ महिनामा २०० सय महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार एकसय जना (५० प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको पाइएको छ भने ५३ जना (२७ प्रतिशत) महिला तथा बालबालिकामाथि यौन हिंसा भएको छ । जसमध्ये २३ वटा (१२ प्रतिशत) बलात्कारको घटना […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरि संचालनमा ल्याएको हो । ट्राफिक […]

ABC-SANCHAR जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति समेत दिन लागेको हो । प्रतिष्ठानका संयोजकसमेत रहेका गृह तथा संचारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको […]

ABC-SANCHAR काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तान्दै खानेपानीमा अतिरिक्तमा रहेका शोभा कान्त पौडेलको सरुवा भएको छ । यस्तै चिकित्सा […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा लेखापालको कार्यअवधि अब ८ बर्षको हुने भएको छ । एकपटक लेखापाल भएपछि ८ वर्षसम्म लेखापालमै बस्नेगरी कार्यविधि संशोधन भएको स्रोतको दावी छ । गृहमन्त्रालयले लेखापालको कार्यविधि संशोधन गरी ६ वर्षबाट ८ वर्ष बनाएको हो । यसअघि ६ वर्ष मात्रै थियो । गत हप्ता बसेको पीसीसी बैठकले गृहमन्त्रालयलाई लेखापालको कार्यअवधि […]

ABC-Sanchar दाङ । विभिन्न सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् तथा ढुवानीका विषयमा भएको पछिल्लो घटनाक्रमहरु प्रति बंगलाचुली गाउँपालिकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगहरुले बंगलाचुली गाउँपालिकामा विभिन्न मितिमा गरेका निर्णय तथा जिल्ला प्रशासन कार्यालय घोराही दाङमा चैत्र १ गते सिमेन्ट उद्योगका प्रतिनिधिहरु सहित बसेको बैठकमा भएका निर्णय कार्यान्वयन नगरी फेरी पुरानै […]

ABC (क्राईमबिट) कपिलवस्तु । कलिलै उमेरमा मागी विवाह गरेकी छाँया बारी विवाहको डेढ वर्षमै घरबाट निकालिनु परेको छ । कपिलवस्तु ६ गोबरीकी २१ वर्षिय बारी दाइजो नल्याएकै कारण घर निकाला हुनु परेको छ । विवाहमा तेरो माइतीले दाईजो नदिएको भन्दै घर परिवारले यातना दिई घर निकाला गरेको उनी बताउछिन । कक्षा १० उत्तिर्ण गरेकी बारीलाई […]

ABC (क्राईमबिट) कपिलवस्तु । नेपाल-भारत सिमासंग सटेका संरक्षित जंगलबाट अवैधरुपले काठकाे व्यापक तस्करी हुंदा पनि सुरक्षा निकाय र बन कर्मचारी माैन बसेका छन । भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे […]

(महेन्द्र सिंह) बाँके । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । पछिल्लो छ घण्टामा बाँकेमा १५० मिलीमिटर वर्षा मापन भएको छ […]

error: Content is protected !!