ABC-SANCHAR दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थामा बार्षिक बजेट आकर्षक र राम्रै देखीन्छ । ठुलो बजेटका कारण पनि सबैले अँाखा लगाउने सस्था अहिले बनिरहेको छ । सस्था अधिबेशनको तयारिमा लागीरहेको बेला नेतृत्व हत्याउन कांग्रेस भित्रबाट पुराना र युब पङ्क्तीबाट आकाङ्क्षीहरु लागि परेका छन । अहिले छिट्टेै टेण्डरको तयारिमा बबई खानेपानी लिफ्ट आयोजना छ […]
ABC-SANCHAR दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको अध्यक्षमा देबिबहादुर डिसिले कांग्रेसले टिकट नदिए स्वतन्त्र उम्मेद्वारी हाल्ने चेतावानी दिएका छन । डिसि सातौ कार्यकालको लागि अध्यक्षको प्रतिष्पर्धा छन । कांग्रेस भित्रबाट नै धुर्ब केसिले पनि कुनै पनि हालतमा अध्यक्षको दाबी नछोडेपछि नेतृत्वको लागि रस्साकस्सि सुरु भएको हो । केसि पनि अध्यक्ष नछोड्ने र उम्मेद्वारी […]
ABC-SANCHAR महेन्द्रनगर । कञ्चनपुरमा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । पुर्नबास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेका उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए । यता चट्याङ परेर पुर्नबास–८ मा २५ वर्षीय शारदा थापाको […]
ABC-SANCHAR दाङ । घोराही सोमबार ९औँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाईएको छ । सरकारले २०७० साल असार १३ गते आजकै दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो । सोहि दिनको अवसर पारेर मुक्त कमलरीहरुले यस दिनलाई उत्सवका रुपमा मनाउँदै आएका थिए । तर यस वर्ष भने मुक्त कमलरीहरुले विरोधात्मक रुपमा दिवस मनाएका छन् […]
ABC (क्राईमबिट) सिरहा । बोक्सी भन्दै छिमेकी महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ ठाडीका ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह छन् । शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा पक्राउ गरिएको सिरहा प्रहरीका निमित्त प्रवक्ता रामचन्द्र साहले जानकारी […]
ABC-SANCHAR काठमाडौं । पूर्वन्यायाधीश फोरमले ‘वर्तमान अवस्थामा क्षमताविहीन केही ‘भ्रष्ट’ व्यक्तिहरु प्नि सर्वोच्च अदालत तथा उच्च अदालतको न्यायाधीशमा नियुक्ति भएको भन्ने व्यापक जनगुनासो रहेको परिप्रेक्ष्यमा एकपटकका लागि न्यायिक छानबिन आयोग गठन गरेर न्यायाधीशहरु पुनर्नियुक्ति गर्नुपर्ने’ विषयमा छलफल गरेको एक साता बित्दा नबित्दै न्यायाधीश र वकिलको घुस टेप प्रकरण सार्वजनिक भएको छ । यस घटनाले पूर्वन्यायाधीश […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा सामान्यतया प्रदेश प्रहरीको इन्चार्जमा जान मरिहत्ते हुन्छ । कतिपय त आर्थिक चलखेल गरेर समेत जाने गर्दछन् । तर, यतिबेला प्रहरीमा अनौठो दृश्य देखिएको छ । डिआइजी बढुवामा सिफारिस भएकाहरु आफुलाई प्रदेश नपठाउन आग्रह गर्दै हिडेका छन् । गत साता बढुवा सिफारिस भएका १७ जना डिआइजीको यही साता पदस्थापन हुँदैछ […]
(सागर थापा) दाङ । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा खेमराज रिजाल नियुक्त भएका छन । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा पत्रकार रिजाललाई तोकिएको छ । दाङ जिल्लामा पत्रकारिता क्षेत्रमा एउटा हस्तिका रुपमा रहेका नेपाली नाना पाटेकर भनेर पनि चिनिछ्न पत्रकार खेमराज रिजाल गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।
ABC (क्राईमबिट) पर्वत । फलेवास नगरपालिका-७ चनौटे, सोही नगरपालिका-१० कुर्घा, माहाशिला गाउँपालिका-५ र पैयु गाउँपालिका-६ का विभिन्न स्थानहरूमा प्राकृतिक रुपमा उम्रिएका करिब १ हजार २ सय २५ वटा अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय लुंखुदेउराली, प्रहरी चौकी फलेवास, अस्थाई प्रहरी चौकी खानीगाउँ, अस्थाई प्रहरी पोष्ट भोर्ले, सम्बन्धित वडाका प्रतिनिधिहरु, स्थानीयबासीहरुको […]
ABC (क्राईमबिट) धनुषा । जिल्लाको विदेह नगरपालिका १ मैनाथपुर स्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले मेडइन यूएसए लेखिएको एउटा पेस्तोल र लोड अवस्थामा रहेको एक राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २९ बर्षिय राहुल रन्जन, २० बर्षिय उज्वल कुमार र ३६ बर्षिय संजय कुमार छन् । उनीहरुलाई सशस्त्र […]