ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलमा असईदेखि इन्स्पेक्टरसम्मको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आइतबार साँझ सूचना प्रकाशित गरेर रिक्त रहेको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई), सशस्त्र प्रहरी नायब निरीक्षक (सई) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा प्रक्रिया शुरु गरेको हो । बढुवाका लागि प्रकाशित सूचनामा साधारण […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट फेरि आज पनि हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा परेको उक्त रिटको बहस नसकिएकाले आज तेस्रोपटक फेरि हेर्दाहेर्दैमा परेको हो । एआईजी पोखरेलको उक्त रिटमा यहि असार १९ गते सुनुवाइ हुने […]
(महेन्द्र सिंह) बाँके । बैजनाथ गाउँपालिका ४ को एलबी चोकस्थित रत्न राजमार्गमा एक युवकलाई आक्रमण गरि गम्भिर घाइते बनाई सवारी दुर्घटनाको रुप दिन खोजिएको पाइएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको जानकारी पाए लगत्तै आक्रमणमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । सोमबार विहान २ बजेतिर कुटपिटपछि विच सडकमा छोडिएका बैजनाथ ६ का मिलन […]
ABC (क्राईमबिट) धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरेको हो । भारतको हरियाणा सोनीपथ बस्ने २१ बर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १७ बर्षीय शाहिल बादलिसे र २० बर्षीय सन्नी जाँटलाई लुटपाट तथा कुटपिटको आरोपमा पक्राउ गरिएको […]
ABC-SANCHAR काठमाडौं । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो । छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग […]
ABC (क्राईमबिट) पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालय सहितको लाईब्रेरी क्याफे भवनको एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । गण्डकी विश्व विद्यालयका डीन डा.कपिन अधिकारी, पि.एन. क्याम्पस नेपाली विभाग प्रमुख प्रा. डा. कुशुमाकर न्यौपाने पि.एन. क्याम्पसका क्याम्पस प्रमुख डा.सरोज कोइराला, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेश प्रहरी […]
ABC-SANCHAR काठमाडौं । नर्भिक अस्पतालका पेटरोग विशेषज्ञ डा सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो। काठमाडौंकै एक १७ वर्षिया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट सफलतापुर्वक निकालिएको हो। चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना भएको डा कुँवरले बताए। यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न […]
ABC (क्राईमबिट) काठमाडौँ । १७ डीआईजी बढुवा सिफारिससँगै नेपाल प्रहरीमा ३२ जना एसएसपी रिक्त भएका छन्। बढुवा समितिले रिक्त दरबन्दीमा केही दिनमै सिफारिस गर्ने तयारी गरेको छ। डीआईजी बढुवा सिफारिससँगै काठमाडौँ प्रहरी परिसर, उपत्यका अपराध महाशाखा, मानव बेचबिखन ब्युरो लगायत १७ स्थानमा केही दिनमै एसएसपी रिक्त हुँदैछन्। अरु १५ एसएसपी यसअघिबाटै रिक्त छन्। गत वैशाख […]
(सागर थापा) दाङ । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा खेमराज रिजाल नियुक्त भएका छन । जिल्ला समन्वय समिति दाङको प्रेस संयोजकमा पत्रकार रिजाललाई तोकिएको छ । दाङ जिल्लामा पत्रकारिता क्षेत्रमा एउटा हस्तिका रुपमा रहेका नेपाली नाना पाटेकर भनेर पनि चिनिछ्न पत्रकार खेमराज रिजाल गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सोमबार सुनुवाई हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडाल सम्मिलित पूर्ण इजलासमा यसअघि जेठ ३० र असार ५ मा सो मुद्दाको सुनुवाई भएको थियो । वैशाख […]