२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

बि.पि उधानको रिट निबेदनको बारेमा धिरज कुमार गुप्ताले नेपाली काँग्रेस पर्सालाई गराए जानकारी

(ABC=SANCHAR) वीरगंज स्थित घण्टाघरको उतर पट्टि बि.पि उधान प्रयोजनको लागि खरिद भएको मिसिल समेत नेपाल सरकार को निर्णय,पारित राजिनामा तथा जग्गा धनि प्रमाण पुर्जा दिएको जग्गामा वीरगंज महानगरपालिकाले सर्त तथा कार्यबिपरित निर्माण कार्य चालु गरको बिरुद्धमा नेपाली कांग्रेस पर्साका युवा नेता वीरगंज महानगरपालिका वडा नं २० मा बस्ने धिरज कुमार गुप्ताले २०७८ साल असाढ २८ […]

गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष बुटवलबाट पक्राउ परेका छन् । आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।नेपालीलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएको छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए । इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन […]

कञ्चनपुर । जंगली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जंगली हात्ती छिरेर नोक्सान पुर्याउन थालेपछि साइरन जडान गरिएको हो ।बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,” बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, “आवाज सुनेपछि […]

ABC (क्राईमबिट) दाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देउखुरी क्षेत्रमा रहेका मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ । दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोलीले सोमबार राजपुर गाउँपालिकामा रहेका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरिएको हो । टोलीले […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका ५८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । सोमबार साँझ बसेको बढुवा समितिको बैठकले साधारण समूहका ५६ जना र कानुन उपसमूहतर्फका २ जनासहित ५८ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

ABC (क्राईमबिट) दाङ । लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित राप्ती घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा जेसिवी आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अबैधरुपमा धमाधम गरिएको उत्खनन् नियन्त्रण गर्न लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी लगायत टाेली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा जेसिवीले उत्खनन् गरिरहेको र […]

(ABC=SANCHAR) दाङ । नेकपा (माओवादी)केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाड्नु भएको छ । सोमबार आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गर्नु भएको हो । दाङ जिल्लाका इन्चार्जसमेत रहनु भएका उहाँले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताउनु भयो । त्यस्तै गौतमले आफू स्वतन्त्र बस्नेसमेत बतानु भएको छ । उहाँ घोराही उपमहानगरपालिकामा […]

प्यारालाइसिसको बहाना बनाएर वीर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवा पक्राउ परेका छन्। सोमबार दिउँसो सवा १ बजे बूढानीलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फरार भएका थुनुवालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ कुञ्चोक करमडाँडाका ४५ वर्षीय राजेश तिरूवा पक्राउ परेका हुन्। उनी जबरजस्ती करणीको मुद्दामा केन्द्रीय कारागार […]

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार र सोमबार तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा बिर्तामोड घर भई काठमाडौं महानगर-१६ सोह्रखुट्टेका २२ वर्षीय […]

error: Content is protected !!