जिल्ला प्रहरी कार्यालय बाँकेका लागि दुई (डीएसपी) मनोहरप्रसाद भट्टको काज सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख रहेका उनको प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेमा काज सरुवा गरेको हो । यसअघि नै जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी मधुसुदन न्यौपाने कार्यरत रहेका छन् । भट्टको समेत दार्चुलाबाट काज सरुवा भएपछि जिल्ला प्रहरी […]
ABC (क्राईमबिट) काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राजधानी बाहिरका विभिन्न बाहिनी र गुल्महरुको निरीक्षण गरेका छन्। मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले दाङ्ग, घोराहीस्थित श्री नं.१९ बाहिनी अड्डा, बझाङ्गस्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटी दिपायलस्थित श्री नं. ५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । भ्रमणको दौरान उनले बाहिनी अड्डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत […]
(एबिसि संचार ) कैलालीमा खतरा लेखेर सडकमा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेका छन्। मंगलबार बिहान गोदावरी नगरपालिका-१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन्। गेटअगाडि शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली गएको थियो। प्रहरीले […]
(एबिसि संचार ) । कतारबाट आएकै दिन परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै श्रीमतीलाई हँसिया प्रहार गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल ११ का ३५ वर्षीय रामकमल कोइरी रहेका छन् । रोजगारीको सिलसिलामा कतार गएका उनी सोमबार साँझ ८ बजे घर फर्किएका थिए । घर आएपछि आफू नहुँदा परपुरुषसँग सम्बन्ध राखेको […]
काठमाडौं । हत्या गर्ने योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ का विश्वराज पोखरेल आपराधिक षड्यन्त्र रचेको अभियोगमा पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनलाई म्याग्दीबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट म्याग्दी प्रहरीसँग समन्वय गरी पोखरेललाई पक्राउ गरिएको हो । हरिवन […]
गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई जना बालक दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् । बेपत्ता भएका दुई जना बालक रेशनुन्थला माध्यमिक […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरिबहादुर पालको उक्साहटमा तीन जना नायब महानिरीक्षकहरू (डीआईजी)ले उजुरी गर्न पुगेको खुलासा भएको छ । अबको एक महिनामा अनिर्वाय अवकासमा जान लागेका एआईजी पालले एआईजी बढुवामा भाँजो हाल्न डीआईजी घनश्याम अर्याललाई उचालेर लोकसेवा आयोगको उजुरी सुन्ने सचिवालयमा उजुरी दिएको स्रोतले जनाएको छ । डीआईजी घनश्याम […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ५ घर भई पोखरा १० अम्मरसिंहचोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियार रहेका छन । ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, आफू नेपाली सेनाको क्याप्टेन रहेको र हाल […]
ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अपहरणमा परेका एक जनालाई सकुशल फेला पारेको छ । अपहरणमा परेको सुचनाको आधारमा खटिएको प्रहरी टाेलिले खोजतलास गर्नेक्रममा तुलसीपुरका जनक देबकोटालाई जंगलमा सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार किन अपहरण गरेको र अपहरण गर्ने समुहको खोजी […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी गोविन्द साहले राजीनामा दिएका छन् । बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न एसएसपी साहले राजीनामा दिएका हुन् । प्रहरी प्रधान कार्यालयका स्राेतका अनुसार गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भइसकेको छ । डीआईजीमा बढुवा नहुने देखेपछि उनले राजीनामा दिएको बताएका […]