ABC (क्राईमबिट) रौतहट । गुजरा नगरपालिका जंगलसहिया नजिकबाट ७ वटा ढाडे (वन) बिरालो मारेको अभियोगमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको हो । बुधबार साँझ करिब ६ बजेको समयमा जंगलसैया चोकदेखि पश्चिम बाटोमा रातो झोला बोकेर शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा एउटा टोलीलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाको प्रहरी टोलीले चेकजाँच गर्दा मृत अवस्थामा ७ वटा बनबिरालो […]
ABC (क्राईमबिट) काठमाडौं । ६ स्थित कुशल बैंक्वेट अगाडी चियापसलमा चिया खाइरहेका दुई व्यक्तिलाई आफुहरु प्रहरी भएको भन्दै होटलमा लिएर गएका थिए । लागू औषध मुद्दामा फसाइदिने भन्दै उनीहरुले ६० हजार नगद र तीन वटा मोबाइल डकैती गरेर भागेको थिए । पीडितले दिएको उजुरीका आधारमा मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनी […]
(ABC-Sanchar) बाँके । नेपालगञ्ज । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा पनि विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा सुरु भएको छ । नेपालगञ्जको मेयरमा नेपालगञ्ज वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको […]
ABC (क्राईमबिट) जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बच्चा चोरीको घटना बाहिर आएको छ । बच्चा चोरेर भाग्दै गरेको अवस्थामा जनकपुरबाट एकजना महिला पक्राउ परेपछि घटना बाहिर आएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित माहाराज सागर पोखरी छेउबाट बुधबार साँझ ६ बजे मोहम्द अमिर राइनका ७ महिने बच्चा अख्तर राइनलाई एक महिलाले लिएर […]
ABC (क्राईमबिट) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले तुर्माखाद गाउँपालिका ७ अछामका १८ वर्षीय प्रेम चलाउने र पञ्चदेवल बिनायक नगरपालिका–४ अछामकै १८ वर्षीय गौरव विष्टलाई नेपालगन्जको वसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना वसपार्कमा बस्दै आएका थिए । प्रतिबन्धित लागु औषध ब्राउनसुगर विक्री भइरहेको भन्ने सूचना प्राप्त गरेको प्रहरीले उनीहरुमाथि आवश्यक चेकजाँच गर्दा […]
ABC (क्राईमबिट) काठमाडौं । ७ वटै प्रदेशमा प्रहरी सहायक निरीक्षक (असई) (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०६/२२ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी […]
(ABC-Sanchar) काठमाडौं । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने […]
ABC (क्राईमबिट) चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना सङ्कलन गरी […]
दर्जनौ म्युजिक भिडियो निर्माण गरिसकेका सफल,चर्चित निर्देशक क्रान्ति केसीको निर्देशनमा “ए साथि बाचेपो जिन्दगि” बोलको गित सार्बजनिक भएको छ । अमृत भारतीको शब्द रहेको गितमा राम कुमार नेपाली,संजय श्रीपाल र पबिन्द्र सुनारको स्वर रहेको छ । संजय श्रीपालको संगीत संयोजन, मिक्सिंग, मास्टरिङ्ग गरेको गितमा राम कुमार नेपालीलको संगीत छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलाई […]
(सर्मिला बोगटी) धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ। तर १२ वर्षभन्दा कम उमेर समूहका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले उपयुक्त वैकल्पिक विधि […]