ABC (क्राईमबिट) काठमाडौं । कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर पठाओ राइडर प्रविन राईलाई लुटपाट गर्ने सुमन तामाङ र मिनराज राईलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो । ललितपुर प्रहरीको अनुसार सुमन र मिनराजले प्रविनका हाँतखुट्टा बाँधेर तथा मुखमा टेप बाँधेर बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका थिए । त्यस्तै प्रविनको साथबाट आठ हजार नगद, […]
ABC (क्राईमबिट) सुर्खेत । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । शुक्रबार जिल्लाका न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाहको उजुरी प्रहरीकोमा परेको थियो । उनीहरुविरुद्ध छिमेकी […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीको २१ औं दिवस-२०७८ को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आइतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । उक्त विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण […]
(सागर थापा) दाङ । अर्घाखाँचीको सास्कृतिक,प्राकृतिक तथा भौगोलिक हिसाबले निकै रमाइलो र सारै सुन्दर नगरपालिकामा गनिन्छ। सितगङ्गा नगरपालिका प्रवेश गर्ने यो मुख्य द्वार हो अर्को भाषामा भन्दा मुख्य मार्गको हबिगत र हालत हेर्ने हो भने बिजोग सारै दर्द्नाथ र अस्तब्यस्थ छ । यहि अस्तब्यस्थ सडकको कारण दिनहुुँ बिभिन्न सवारीसाधनहरु दुर्घटना हुनुको साथै यात्रुहरु सारै कठिन […]
(ABC-Sanchar) काठमाडौं । सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ। छँदाछँदैको मन्त्री क्वार्टर को सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो। आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैंसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ। १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर […]
(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको प्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लुकाएकोमा पनि थापाले असन्तुष्टि […]
(ABC-Sanchar) काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा कानुनविद्ले स्थानीय तहको निर्वाचनका लागि समयमा मिति घोषणा गर्न माग गरेका छन्। रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागीले अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेकाले चाँडो निर्वाचनको घोषणा गर्नुपर्नेमा जोड दिएका हुन्। राष्ट्रियसभाका सदस्य डा खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिँदै सम्भव भएसम्म तीनै तहको निर्वाचन […]
(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएको छ। माघ २ गते राप्रपालाई आयोगले निर्देशनात्मक पत्र पठाएर विधानबाट सात दिन भित्र सनातन हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन आग्रह गरेको छ । यसअघि राप्रपाले पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक […]
(ABC-Sanchar) काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सिके राउत नेतृत्वको जनमत पार्टीको आपराधिक एवं गैर राजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनका लागि जसपाका कार्यकारिणी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री रेणु यादव रौतहट पुगेको बेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्ने प्रयास गरेको […]
(ABC-Sanchar) काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनुपरेको अधिकारीको भनाइ छ । महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । “सवै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,” सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ । […]