१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

३०० औ पृथ्वी जयन्तीको अवसरमा नेपालगन्जमा बृर्हत र्‍याली

(ABC-Sanchar) बाँके । नेपालगन्ज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसर र राष्ट्रिय एकता दिवशको अवसरमा नेपालगन्जमा बृर्हत मोटरसाइकल र्याली गरिएको छ ।नेपाल हिन्दु युवा वाहिनी कमिटी बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा बृहत मोटरसाइकल र्याली निकालेर नगरको बिभिन्न भागहरुमा परिक्रमा गरिएको हो । नेपालगन्जको शक्ति पिठ मानिने बागेश्वरी मन्दिरको परिसरबाट निस्केको मोटरसाइकल र्याली नेपालगन्जको न्युृरोड, सेतु विक […]

(ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ईन्धन (पदाधिकारी) खर्च ४० लाख रुपैयाँ विनियोजन गर्यो। उपमहानगरले पहिलो चौमासिकमा १५ लाख, दोस्रो चौमासिकमा पनि १५ लाख र तेस्रो चौमासिकमा १० लाख रुपैयाँ खर्च गर्ने गरि पदाधिकारीहरुको ईन्धन खर्च विनियोजन गरेको छ। उपमहानगरले राखेको खर्च शिर्षकअनुसार घोराही उपमहानगरका पदाधिकारीहरुका लागि ईन्धन खर्च वापतको यो बजेट […]

(ABC-Sanchar) धनगढी । कैलाली-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटना भएको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो। मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी […]

ABC (क्राईमबिट) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बाँसगढी नगरपालिका–७ बड्की देउडास्थित जुवा खेलाउने घरधनी दुलीचन थारु सहित अन्य ९ जना मंगलबार दिउसो सवा १ बजे पक्राउ परेका हुन । पक्राउ पर्ने अन्य व्यक्तिहरुमा बाँसगढी न.पा.७ का रामचन्द्र भन्ने आईतवारी थारु, श्याम प्रसाद थारु, रामकुमार थारु, भागीराम कुमाल रहेका छन । त्यसैगरी सोही वडाका […]

(ABC-Sanchar) काठमाडौं । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

ABC (क्राईमबिट) बाँकेमा पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार गर्दे आएका दुई जना भारतीय नागरिक सहित तीनजना व्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार दिल्ली क्राइम नेशनल न्युज पेपर, भ्रष्टाचार विरोधी मोर्चाको परिचयपत्र बोकी जमुनाह नाकामा सहज रुपमा आवत जावत गर्दै आएका सलमान खान सहित उनीहरु ४३ ग्राम ब्राउनसुगरसहित नेपालगन्जवाट पक्राउ परेका हुन । […]

(ABC-Sanchar) काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएका उनले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका हुन् । दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयका […]

(ABC-Sanchar) तनहुँ।आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको नवराज मिश्रले जानकारी दिनुभयो । “राति–राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास […]

(महेन्द्र सिंह) बाँके । भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो । भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् […]

(ABC-Sanchar) दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ४ स्थित धार्मिक स्थल ‘जंगलकुटी धाम’ को जग्गा बिक्रीको हल्ला चल्यो । उक्त धामको झण्डै १७ बिघा जग्गामा आँखा लगाएका जग्गा दलालहरूले धामका मुख्य पुजारीसँग जग्गा विक्रीकाे ‘सेटिङ’ मिलाए । धामको जग्गा उनै पुजारीको नाममा थियो । पुजारी जग्गा बिक्री गर्न मञ्जुर भएपछि जग्गा दलाल जग्गा पासको […]

error: Content is protected !!