१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

समाचार

सरकारले नेपाल र भारत सीमामा परिचयपत्र अनिवार्य लागू गरिने

(ABC-Sanchar) काठमाडौं । सरकारले नेपाल–भारत सीमा नाकाबाट हुने अवैध घुसपैठ र नाका छली रोक्न दुवै देशका नागरिकलाई आवागमनमा परिचयपत्र अनिवार्य गर्न कूटनीतिक तहमा छलफल गर्ने भएको छ । अफगानिस्तान, म्यानमार, इरान, इराकलगायत युद्धग्रस्त मुलुकका नागरिक दक्षिण तर्फका नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्नेक्रम नरोकिएपछि सरकारले तेस्रो देशका नागरिकमाथिको नियमन एवं नाकामा चेकजाँच बढाउन परिचयपत्र अनिवार्य […]

(ABC-Sanchar) सुर्खेत । उच्च अदालत सुर्खेतले अर्काको जग्गा बेचिदिने ३ जनालाई कारागार चलान गर्न आदेश दिएको छ । अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश राजेन्द्र सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर–२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर–५ का निर्मल पुरी र वीरेन्द्रनगर–२ का […]

(रवि वर्णवाल) बिरगंज । विहान ६:०० बजे पीडित १६ वर्षीया बालिका ट्युसन पढ्न जाने क्रममा बाटो ढुकी निजको हात समाती जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी आवाज बाहिर नसुनियोस् भन्ने उद्देश्यले ठूलो आवाजमा गीत घन्काई भित्रबाट चुकुल लगाई पीडितको लुगा खोली जबरजस्ती करणी गर्न लाग्दा प्रत्यक्षदर्शीमार्फत अभिभावकलाई खबर भएपश्चात् करणी गर्न नपाएकोले काननूनबमोजिम कारबाही गरिपाऊँ भन्ने […]

(रवि वर्णवाल) बारा । कलैया उपमहानगरपालिका वडा नं. २१ बस्ने वर्ष ३८ को जाहिर अन्सारीले बारा घर भई उच्च शिक्षाको लागि बीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई विकास यादव भनी परिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि बीरगञ्ज नगरका विभिन्न स्थानमा पटकपटक करणी […]

ABC (क्राईमबिट) बर्दिया । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको दुई जिउ राँगा प्रहरीले शुक्रबार बरामद गरेको छ । गुलरिया नगरपालिका–८ स्थितबाट प्रहरीले राँगा बरामद गरेको हो । बरामद २ जिउ राँगा मुल्य रु ८० हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रहरी चौकी सुरजपुरबाट खटिएको प्रहरी टोलीले राँगा बरामद गरी राजापुर […]

ABC (क्राईमबिट) बर्दिया । भारतबाट भन्सार छली अबैध रुपमा ल्याउदै गरेको कपडा प्रहरीले बिहीबार बरामद गरेको छ । गुलरिया नगरपालिका–१० स्थित भारतबाट ल्याउदै गरेको कपडा प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेको अबैध कपडा मुल्य रु २८ हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रहरी सिमा चौकी मथुराबाट खटिएको प्रहरी […]

(ABC-Sanchar) काठमाडौं । अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ । तालिबानको कब्जापछि अफगानिस्तानबाट […]

ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरीको जमुनाह बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक जोख बहादुर केसीको कमान्डमा गएको टोलीले भारतबाट ल्याउँदै गरिएको अवैध १० क्विन्टल चिनी बरामद गरेको हो । आज दिउँसो साढे २ बजे नायब निरीक्षक केसीको कमान्डमा गएको टोलीले नेपालगन्ज १७ ढोडेगाउँबाट भन्सार […]

ABC (क्राईमबिट) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दीपेन्द्र गिरी‘दिपु’,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल, दिगम्बर गिरी,मानबहादुर रावतलगायत ८ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरूमा सञ्चार उद्यमी तथा एमाले र कांग्रेसका जिल्लास्थित नेताहरू पनि छन् । तीमध्ये केही पटक–पटक जुवाको खालबाट पक्राउ परेका व्यक्तिहरू रहेकोसमेत प्रहरीले बताएको छ। तुल्सीपुर उपमहानगरपालिका […]

(ABC-Sanchar) रौतहट । सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो । शान्तिपूर्ण प्रदर्शनमा […]

error: Content is protected !!