(सागर थापा) काठमाडौं । रास्ट्र सेवक प्रहरी जवान र परिवारको बास्तबिक पिडा नेपाल प्रहरी संगठन आफैमा यस्तो पबित्र मन्दिर हो। हामी सबैलाई थाहा भयकै कुरा हो। एक प्रहरी बन्नको लागी हामी कति कडा मेहनत र संघर्ष गरि विभिन्न वाधा पार गर्दै मेडिकल फिट भय पछि मात्र नेपाल सरकारले नियुक्ती पत्र दिन्छ। सबैलाई अबगत नै छ। […]
ABC (क्राईमबिट) रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले करिब १० लाख बराबरको नक्कली नेपाली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–४ कालिमन्दिर नजिकैबाट प्रहरीले नौ लाख ९३ हजार बराबरको नेपाली नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई एक हजार नेपाली […]
ABC (क्राईमबिट) काठमाडौं । बागमती प्रदेशमा आत्महत्याका घटनामा वृद्धि आएको छ । बागमती प्रदेशका १३ जिल्लामा विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा […]
ABC (क्राईमबिट) काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् । सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको […]
ABC (क्राईमबिट) काठमाडौं । किर्तिपुर नगरपालिका ९ नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको बा९४प ७१६४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका-७ घर भई हाल काठमाण्डौ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र […]
(ABC-Sanchar) काठमाडौँ । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । खतिवडाको इजलासले अन्तरिम आदेश जारी गर्ने पक्षमा दुवै पक्षलाई छलफलका लागि भदौ १ गते बोलाएको छ । शेरबहादुर देउवा […]
ABC (क्राईमबिट) काठमाडौं । लागु औषध विरुद्धको अभियान तिब्र पारेको प्रहरीले एक महिना यता लागु औषध निस्तेज अभियान अन्तगर्त दैनिक जसो लागुऔषधसहित संलग्न व्यक्ति पक्राउ गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शनिबार ठुलो परिमाणमा लागुऔषध (ब्राउन सुगर) सहित २ जना कारोबारी पक्राउ गर्न सफल भएको छ । गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर […]
ABC (क्राईमबिट) झापा । गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम […]
(रवि कुमार वर्णवाल) बिरगंज । पर्साका प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकीटोलका सोनुकुमार सोनारलाई गरगहना सहित प्रहरीले पक्राउ गरेको हो । कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा सुन मिश्रित ३४ थान र चाँदीको […]
(ABC-Sanchar) दाङ । ५२ प्रतिशत महिलाको सङ्ख्या रहेको हाम्रो मुलुकमा कुनै पनि सहभागीमुलक कार्यक्रम होस वा राजनितिक देखि सामाजिक क्रियाकलापमा होस सहभागिता न्यून देखिन्छ कानुनतह लिखतमा ३३% भनेपनि व्यवहारमा महिलाको सङ्ख्या प्राय कमै देखिन्छ । सङ्ख्यातमक महिलाको को प्रतिशत बढी रहेपनि परम्परागत पुरूष प्रधान देश हावि हुँदै अाएको हाम्रो नेपाल मा हरेक सामाजिक कार्यक्रम , […]