ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको प्रि स्याट परीक्षामा प्रश्नपत्र चोरी प्रकरणमा तीन प्रहरी बर्खास्त हुने भएका छन् । छानबिन समितिले तीन प्रहरीलाई बर्खास्त गर्न र एसपीसहितका अन्य प्रहरीलाई अन्य प्रकारका विभागीय कारबाही गर्न सिफारिस गरेको छ । डिआइजी बसन्त कुमार लामा नेतृत्वको छानबिन समितिले बुधबार प्रहरी महानिरीक्षक बसन्त कुमार लामालाई प्रतिवेदन बुझाएको हो । […]
(ABC-Sanchar) दाङ तुल्सीपुर बजार अव्यवस्थित भएको भन्दै २०७६ जेठमा तुलसीपुर बसपार्कमा १७ घर भत्काइयो । सडक विस्तारका लागि भन्दै दाङ–सुर्खेत सडकखण्डको घोराही रोडदेखि बसपार्क आसपासमा सडक मापदण्ड भन्दा बाहिर रहेका सबै घर भत्काउने सहमति अनुसार ति घर भत्काएको भएपनि अहिलेसम्म अन्य घर नभत्काएको पीडितहरुले गुनासो छ । ‘सडक साँघुरो भएकाले व्यवस्थित र फराकिलो सडक बनाउने […]
(ABC-Sanchar) बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा आज मतदान हुँदैछ। जसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। आजको बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने जनाइएको छ। अविश्वासको प्रस्तावमाथि आज नै मतदानसमेत हुनेछ। मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता […]
ABC (क्राईमबिट) भैरहवा । भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने समूहलाई रुपन्देहीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । साउन १७ गते भन्सार भई नेपाल आएको १८ लाख बढि मुल्य बराबरको चामल सहितको ट्रक र चालक सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले साउन २० गते नै सिद्धार्थनगर नगरपालिका वडा नं […]
ABC (क्राईमबिट) बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको हो । उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर–१ सुर्यपटुवा डल्ला गाउँका स्थानीय रहेका जनाइएको छ । […]
(ABC-Sanchar) काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका रेशम चौधरीलाई राजनीतिक रुपमा प्रयोग गरिरहेको आरोप थारु अगुवाहरुले लगाएका छन् । रेशम चौधरी रिहाइ अभियानमा लागेका सुरेन्द्र चौधरीले रेशमको नाममा राजनीति भएको भन्दै आक्रोश पोखे । चौधरीले भने, ‘टीकापुर घटनाले गर्दा रेशम चौधरी जेलमा हुनुहुन्छ तर बाहिर उहाँको नाममा राजनीतिक भइरहेको छ ।’ जसपाको महन्थ […]
(ABC-Sanchar) बिरगंज । समाजसेबि एवं सिटी सर्जिकलका प्रोप्राइटर दिपक अग्रवालले आफ्नो ४९ औ जन्मदिन बिरगंज स्थित आदर्शनगरको आमाको माया छात्राबास मनाएका थिए । समाजसेबि अग्रवालले हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक कार्य गरि मनाउदै आईरहनु भएको समेत बताए । म व्यापारी भएपनि समाजसेवामा पनि आफ्नो रुचि रहेकोले बिगतका दिन देखि सामाजिक कार्य गर्दै आएको छु र […]
ABC (क्राईमबिट) पाल्पा । लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोले चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जनाएको छ । लु. ३७ प. ४४४ नम्बरको मोटरसाइकलमा सवारी दुइ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेको छ । भने उक्त घटनाको विषयमा […]
(ABC-Sanchar) कर्णाली । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए। सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी मुकुन्द राज आचार्यले आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रहन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षणमा डिआइजी आचार्यले निर्देशन दिदै भने । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता वृद्धि गरि आर्थिक पारदर्शिता र कार्य प्रतिको […]