(ABC-Sanchar) काठमाडौँ । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत […]
(ABC-Sanchar) काठमाडौं । निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रे भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले २०७८ साल असार ४ गते उक्त डेरीलाई लोगो प्रदान गरेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा अस्ति यहि असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवाको गृहकार्य शुरु गरेको छ । प्रहरी नियमावलीले प्रहरी उपरीक्षक (एसपी) सम्मका प्रहरी अधिकारीको सरुवाको निर्णय गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई दिएको छ । गतबर्ष बाँकेमा ओमबहादुर राना, कैलालीमा अनुपम शमशेर जबरा, दाङमा गणेश चन्द, कपिलवस्तुमा नवराज अधिकारी, […]
(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले नेपालगंज उपमहानगरपालिका १८ भुजईगाउँ बस्ने बर्ष ३६ का बामदेव चौधरीको जेठ ३१ गते हवल्दापुरबाट पार्किङ गरी राखेको भे.९ प ७४९४ नं.को मोटरसाइकल चोरी भएकोथियो उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय कोहपुर बाँकेबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा को.न.पा.१४ रिहारमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा […]
ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ ।हिजो राति अन्दाजी १:०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा सो कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना […]
(सर्मिला बोगटी) धनगढी । वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका हुन् । वर्षेनी बर्षातका समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन देखिने गर्दछ । यही असारदेखि असोज महिनासम्म डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर […]
(महेन्द्र सिंह) बाँके । लगातारको वर्षाका कारण बाँके जिल्लका राप्ती नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले जिल्ला भरि नै ठाउँमा पानी परिरहेको छ । जसका कारण ठूला तथा साना नदी, खोलामा पानीको बहाव निकै बढिरहेको छ । जिल्लाको राप्ती नदीको पानीको सतह उच्च रहेको छ । जिल्लाको राप्ती तथा अन्य […]
(दीपक राज जोशी) टोकियो । भर्खरमात्र नेपालमा आएको नयाँ सामाजिक सञ्जाल क्लबहाउसको चर्चा छ यति बेला । नयाँ नयाँ अकाउन्ट खोल्नेहरु क्लबहाउतिर धाइरहेका छन् । यसैबीच एउटा क्लबहाउसको क्लबमा प्रहरीको पोशाक र फोटोलाई प्रोफाइल बनाएर छलफल गरिरहेको पाइएको छ । आखिर को हुन त उनीहरु ? उनीहरुका सक्कली प्रहरी त पक्कै होइनन् । प्रहरीले यसबारेमा […]
(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका १८ सिस्नेखोलाको जङ्गल भित्रको ढुङ्गाको ओडारमा बिगत ५ बर्ष देखि बेवारिसे अवस्थामा बस्दै आउनु भयकी वर्ष ५५ कि आफ्नो नाम पनि भन्न नसक्ने एक मनोरोगि महिलालाई (ABC संचार) (खबर24नेपाल) (टाइम्स खबर) (नेपाल पर्दाफास) लगाएतका पत्रकारहरु सागर थापा ,अङ्कित डिसी, रसोज तामाङ, नारायण पाण्डे, बिकास शर्मा, लगाएतको सहयोगमा र मानव […]
(सागर थापा) काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलिले खगराज अधिकारी गृहमन्त्रीमा नियुक्ति गरेपछी लामो समय देखि रोकिएको नेपाल प्रहरी डीआईजी को सरुवा सिफारिस भएको छ । गृह मन्त्रालयले ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा सिफारिस गरेको छ । धीरज प्रताप सिंह को महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा सरुवाको सिफारीस भएको छ । त्यस्तै […]