ABC क्राईमबि काठमाडौं । समान्यतया प्रहरी अधिकृतको सरुवा १ वर्ष पुगेपछि मात्र गर्ने चलन नेपाल प्रहरीमा छ। कमाण्ड कन्ट्रोलमा कमजोरी देखिए वा कुनै विशेष अवस्था देखिए कुनै अधिकृतको सरुवा गर्नुपरेमा कारण खुलाएर प्रहरी प्रधान कार्यालयले सरुवा गर्नसक्छ। तर, लामो समयसम्म पनि केही जिल्ला प्रहरी प्रमुख, काठमाडौं प्रहरी मातहतका वृत्तपति र प्रदेश प्रहरी प्रमुखहरुको समयमा सरुवा […]
(राकेश श्रेष्ठ) चितवन। कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ। निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ। आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउँछन्। दैनिक एक […]
(सागर थापा) बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने १०० भन्दा धेरै अटो रिक्सालाई होल्ड कार्वाही गरी सम्झाई बुझाई […]
(सागर थापा) काठमाडौ । निषेधाज्ञाले उपत्यका सहित देशका अधिंकाश जिल्ला अस्तव्यस्त भएको छ । हुने खाने लाई निषेधाज्ञा ले केही असर नगरेता पनि हुदा खानेलाई यो निषेधाज्ञाले निकै ठूलो असर गरेको छ । ज्यालादारी गरेर एक छाक खाना खानेका लागी यस्ले ठूलो चुनौती थपेको छ । यसैबीच जो ज्यालादारी गरेर आफ्नो र आफ्नो परिवारको गुजारा […]
(सागर थापा) दाङ । विश्वभरि फैलिएको कोरोना भाइरस (COVID-19) को दोस्रो चरणको महामारी चलिरहदा पनि सम्पुर्ण स्वास्थ्यका मापदण्डहरु अपनाऊदै दाङ घोराही मितेरी हस्पिटलमा नियमित रुपमा स्वास्थ्य चेकजाँच तथा सामान्य र जटिल प्रकारका अप्रेसनहरु गर्दै पनि आईरहेको छ । निजि क्षेत्रमा पनि विशुद्द एवम् भरपर्दो सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित अस्पतालमा यस्तो महामारी तथा सबैतिर […]
(ABC=Sanchar) काठमाडौं । सरकारले भूमिहीनलाई जग्गाको व्यवस्था गर्न बजेट छुटाएको छ । आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्रीले भूमिहीनलाई जग्गा प्रदान गर्न बजेट विनियोजन गरेको जानकारी गराएका हुन । सुकुम्वासी , दलित र पूर्व कम्हलरीको व्यवस्थापन गरी जगा उपलब्ध गराउन यो व्यवस्था गरिएको हो । रासस
(ABC=Sanchar) काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजारले बढाएको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन्। अन्त्री पौडेलले सबै तहका कर्मचारीको तलब दुई/दुई हजारका दरले बढाउइने बताए। त्यस्तै महंगी भत्ता कायम राख्ने निर्णय पनि अर्थमन्त्री बिष्णु पौडेलले सुनाएका छन्। कर्मचारीका लागि १० लाखको जीवन […]
(ABC=Sanchar) काठमाडौं । सरकारले नेपाल प्रहरीको राशन भत्ता बढाएको छ। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका छन्।
(ABC=Sanchar) काठमाडौं । नेपाल सरकारले सबै श्रमजीवि पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले आगमी आर्थिक बर्षको बजेट प्रस्तत गर्दै प्रेस काउन्सिलमा दर्ता भएका संस्थाका पत्रकारलाई नि:शुल्क स्वास्थ्य सेवा दिईने बताएका छन्। नि:शुल्क उपचारका लागि प्रेस काउन्सिल नेपालबाट परिचयपत्र जारी हुने मन्त्री पौडेलले बताए। साथै, नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि आक्रमण भएको घटनापछि अस्पतालमा जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले सुरक्षा बढाइएको छ । महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमणले उनीहरुको मनोबल खस्किने चिन्ता र उनीहरुको सुरक्षा चासोले चर्चा पाइरहँदा शनिवार प्रहरी सुरक्षा थप गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपी […]