०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

मन्त्रिपरिषबाट बजेट सार्वजनिक के के पारित भो

(ABC=Sanchar) काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। १६ खर्बको बजेर स्वीकृतीका लागि क्याबिनेट बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। राष्ट्रपतिबाट पारित भएपछि आजै दिउसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट बजेट भाषण गर्ने छन्।रासस

(महेन्द्र सिंह) बर्दिया । लागु औषध कारोबरमा संलग्न ३ जना प्रहरीको फन्दामा परेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखरले बढैैयााताल गाउँपालिका–२ सत्पतिया चोक नजिकबाट ६ सय ८४ ग्राम लागू औषध चरेस सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा लागू औषध करोबारीलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार पक्राउ पर्नेमा […]

(ABC=Sanchar) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजा हटाउँदा देश र जनता कमजोर भएको बताएका छन् । उनले गणतन्त्र दिवसको अवसर पारेर यस्तो बिचार व्यक्त गरेका हुन । १५ गते( १३ वर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो […]

(ABC=Sanchar) काठमाडौं । मुलुकमा अपराध अनुसन्धान नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको अधिकृतम उपयोगमा जोड दिइएको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणानुसार आव २०७७/७८ फागुनसम्ममा प्रविधि अधिकतम उपयोग गर्ने लक्ष्यानुरुप झण्डै ११ हजार सार्वजनिक स्थानमा सिसिटिभी जडान गरी सुरक्षको निगरानी थालिएको छ। दोस्रो चरणको त्रिवर्षीय अपराध नियन्त्रण तथा […]

(सर्मिला बोगटी) धनगढी । कैलालीमा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका वडा नम्बर १७ बस्ने बर्ष २१ को सुरेश चौधरी र वडा नम्बर १५ बस्ने बर्ष १८ राधा कृष्ण चौधरी रहेका छन्। जेठ ९ गते भजनी नगरपालिका वडा नं ३ पडरिया प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको […]

(तेज ओलि) दाङ चर्चित नायक पल शाहले गृह जिल्ला दाङकाे अस्पताललाई अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् । दाङकाे दंगिशरण बागर काेराेना अस्पतालाई हाम्रो टिम नेपालका अभियान्ता तथा चर्चित पल शाह र अस्ट्रेलिया सिड्नीमा रहनु भएकी सन्जु केसी र उहाँको साथीहरुको सहकार्यमा ५ थान अक्सिजन सिलिण्डर तथा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र […]

(तेज ओलि) दाङ चर्चित नायक पल शाहले गृह जिल्ला दाङकाे अस्पताललाई अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् । दाङकाे दंगिशरण बागर काेराेना अस्पतालाई हाम्रो टिम नेपालका अभियान्ता तथा चर्चित पल शाह र अस्ट्रेलिया सिड्नीमा रहनु भएकी सन्जु केसी र उहाँको साथीहरुको सहकार्यमा ५ थान अक्सिजन सिलिण्डर तथा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज स्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ […]

(सागर थापा) दाङ । समाजिक संजालको (वाटशप) (भाइबर) (इमो) (मेसेन्जर) बाट २५ लाख चिट्टा परेको भन्दै भारतका केही गिरोहहरुले बिभिन्न नम्बरमा अन्धाधुन्ध फोन गरेर तनाव दिने गरेको पाईएको छ,२५ लाख रुपैयाँ परेको भन्दै ३५ हजार टेक्स पठाएपछी पैसा पठाईदिने भन्दै ठगि गर्ने गिरोह सकृय भएका छन। सुरुमा कल गर्ने र विभिन्न प्रक्रियामा जानू पर्ने भन्दै […]

(सागर थापा) दाङ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गएको बैशाख १७ गते देखी जारी लकडाउन दाङमा जेठ २५ गते सम्म लम्ब्याईएको छ । दोस्रो पटक थप गरिएको लकडाउनको समय भोली सकिदै थियो । कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमण […]

error: Content is protected !!