०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

समाचार

२५ लाख चिट्टा पर्यो भन्दै ठगी गर्ने गिरोह सक्रिय दाङको एकजनाको ३८ हजार ठगी

(सागर थापा) दाङ । समाजिक संजालको (वाटशप) (भाइबर) (इमो) (मेसेन्जर) बाट २५ लाख चिट्टा परेको भन्दै भारतका केही गिरोहहरुले बिभिन्न नम्बरमा अन्धाधुन्ध फोन गरेर तनाव दिने गरेको पाईएको छ,२५ लाख रुपैयाँ परेको भन्दै ३५ हजार टेक्स पठाएपछी पैसा पठाईदिने भन्दै ठगि गर्ने गिरोह सकृय भएका छन। सुरुमा कल गर्ने र विभिन्न प्रक्रियामा जानू पर्ने भन्दै […]

  (सागर थापा) बाँके । सामाजिक कार्यहरुमा सकृय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका बर्ग एवं समुदायसम्म पुगि केही राहत स्वरुप खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने उदेश्यका साथ स्थापना गरिएको कोभिड खाद्य बैंक कोहलपुरमा बाँके कोहलपुर ११ निवासी सफल युवा ब्यवसायी माईकल सापकोटाद्धारा खाद्य बैंकलाई रु ५५५५/- अक्षरुपी : पाँच […]

(ABC-Sanchar) ओखलढुंगा । सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ। चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बगेको हो। करीब रु २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रालि सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । कुल २१० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको […]

(ABC-Sanchar) बर्दिया । ईलाका प्रहरी कार्यालय, राजापुरमा बिहीबार विहान औपचारिक कार्यक्रम नभए पनि माहोल फरक देखिन्थ्यो। सुसंगठित शरिर सहितका अधबैसै प्रतिक्षालयमा बसिरहेका थिए। सामाजिक दूरी कायम गरेर बसेको दृश्य इलाका प्रहरी कार्यालयमा देखियो। अनुशासित ढंगले बसेका सायदै पूर्व प्रहरी अनुमान गर्न सकिन्थ्यो। त्यसै बेला बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको गाडी सोही कार्यालयतर्फ मोडियो। गाडीबाट […]

( सागर थापा ) दाङ । तुलसिपुरमा एउटै कार भित्र मृत अवस्था फेला परेका तीन बालकको मृत्यु निशास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । बैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत […]

(सागर थापा) दाङ । मितेरी हस्पिटल दाङले कोभिड विरामीहरुलाई मध्यनजर गर्दै छुटै कोभिड अस्पताल संचालनमा ल्याएको छ। कोरोना संक्रमितहरुको चाप दिनानु दिन बढ्न थालेपछि अस्पतालले आफ्नै कोभिड अस्पताल संचालनमा ल्याएको हो। मितेरी अस्पतालले नजिकै रहेको खाली घरलाई कोभिड अस्पताल संचालन गरेको । मितेरी अस्पताल दाङका संचालक माधव भण्डारीले जानकारी दिनुभएको छ । बुधबारदेखि हस्पिटलमा रहेका […]

(सागर थापा) भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ । मणिग्राममा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकै पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख एसपी डम्बर बहादुर विश्वकर्माले जानकारी दिए । नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको […]

(महेन्द्र सिंह) बर्दिया । बाघको आक्रमणबाट बुधबार एक जना गम्भिर घाईते भएका छन् । मधुवन नगरपालिका – १ ईन्द्रपुरका ७४ वर्षिय लाल बहादुर थारु गम्भिर घाइते भएका छन् । औराही स्थित सामुदायिक वनमा बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको हो । थारुको अनुहार चिथोरिएर छ । नाक, ओठ र दाहिने खुट्टाको साप्रामा गहिरो […]

(सर्मिला बोगटी) धनगढी । कैलालीमा हतियार बनाउने उपकरण सहित एक जना पक्राउ परेका छन। जिल्लाको मोहन्याल गाउँपालिका ७ गोदामगडाका ५४ बर्षिय कर्ण बहादुर कामीलाई प्रहरीले हतियार बनाउने उपकरण सहित पक्राउ गरेको हो। विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तको कमाण्डमा खटी गएको टोलीले कामीको घरमा खानतलासी गर्दा अबैध […]

(रवि वर्णवाल) वीरगञ्ज । निरन्तरको दवाव र चौतर्फी आलोचनापछि वीरगञ्जको प्रभु हस्पिटलका सञ्चालक डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताले बढी शूल्क लिई ठगी गरेको स्विकार गदै बाँकी पैँसा फिर्ता दिने भएका छन् । कोरोना भाइरसको महामारीमा मौकाको फाइदा उठाउँदै दर्जनौ बिरामीहरुसँग मनोमानी शूल्क लिएको भन्दै चौतर्फी आलोचित बनेको प्रभु हस्पिटलले बढी शूल्क […]

error: Content is protected !!