०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

समाचार

रोल्पामा ठूलो मात्रामा अत्याधुनिक हतियारहरु बरामद

ABC (क्राईमबिट) रोल्पा । नेपाली सेनासहितको सुरक्षा टोलीले त्रिवेणी गाउँपालिका ३ रामपुरस्थित सामुदायिक वनमा ठूलो परिमाणमा अत्याधुनिक हतियारका म्यागजिन र गोली बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बाँसघारीमा प्लास्टिकमा पोका पारेर लुकाई राखेको अवस्थामा अत्याधुनिक हतियारका म्याग्जिन र गोली बरामद भएको जानकारी दिए । बाँसघारीमा फालेको अवस्थामा फेला […]

  (ABC-Sanchar) काठमाडौँ । सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार […]

(महेन्द्र सिंह) बर्दिया । निषेधाज्ञा उल्लंघन गरी चलाएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना महामारी फैलिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले बैशाख १३ गते देखि जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक सामाग्री ओसार पसार गर्ने बाहेक यात्रु वाहक कुनै सवारी साधन संचालन गर्न नपाईने प्रशासनले जनाएको छ । निषेधाज्ञा उल्लंघन गरी यात्रु […]

(महेन्द्र सिंह) बर्दिया । कोरोना भाइरसको दोस्रो लहर बढेसंगै खुल्ला सिमानामा अबैध रुपमा सामान ओसार पसार पनि बढेको छ । कोभिड महामारीको चैनब्रेक गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ तर खुल्ला सिमाना हुने आवत जावत पुर्ण रुपमा रोकिएको छैन । जबसम्म सिमामा पुर्ण रुपले आवत जावत बन्द हुदैन संक्रमण दर घट्न मुस्किल छ । कोरोनो […]

(सागर थापा) बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशन अनुसार अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक जंग बहादुर एमसीको कमान्डमा खटिएको प्रहरी टोलीले फत्तेपुर एरियाको विभिन्न सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनहरु मोटरसाइकल स्कुटी २७ वटा चार पाङ्ग्रे […]

(ABC-Sanchar) काठमाडौं । निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनका व्याजीहरूको जागिरको कार्यकाल २०७९ बैशाख १८ गते सम्म छ । ३० बर्षे सेवा अवधिका हिसाबले उनीहरू अवकाश हुनेछन् । एसएसपी देखि आइजीपी सम्म गरि १६ जनाले अनिवार्य अवकाश पाउनेछन् । त्यसपछि अहिलेसम्मको हिसाबले एआइजीपी विश्व पोखरेल आइजिपी बन्नेछन् । हालको नियम अनुसार एसएसपी र […]

(ABC-Sanchar) काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा १२९ जनाको मृत्यु भएको छ। यस्तै, ८ हजार ९ सय ८० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २०,१०५ वटा परीक्षण गरिएको थियो। यो सँगै महामारी सुरु भएयता सङ्क्रमित हुनेहरूको कुल सङ्ख्या ५,०५,६४३ पुगेको […]

(ABC-Sanchar) काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गर्नेलाई जनताले कहिल्यै क्षमा नगर्ने बताएका छन् । उनले शनिवार ट्विटरमार्फत सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका हुन् । उनले ट्विटरमा लेखेका छन्,‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट […]

  (सर्मिला बोगटी) धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा निवर्तमान मन्त्री लेखराज भट्ट र नेकपा एमाले कैलाली इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य नारद मुनी रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ। अक्सिजन नपाएर उपचारमा समस्या झेलिरहेका कोरोना सङ्क्रमितहरूलाई अब केही राहत हुने भएको अपेक्षा गरिएको छ। सबै भन्दा धेरै अक्सिजनको समस्या […]

error: Content is protected !!