(ABC-Sanchar) काठमाडौं । रोजगारका झन्डै आधा दर्जन क्षेत्रमा काम गर्दै आएका ३६ लाख ५० हजार मानिस अहिले बेरोजगार भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्यटन, यातायात, निर्माण, ब्यूटिपार्लर व्यवसाय, खुद्रा पसल, दैनिक ज्यालादारीमा काम गर्नेहरू अहिले कामविहीन बन्न पुगेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लगाएको […]
(ABC-Sanchar) काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेश समेत जारी गरिसकेको छ । पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन नसकिरहेको खबर […]
(ABC-Sanchar) म्याग्दी । गलेश्वर कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो । काठ, जस्तापाता, […]
(ABC-Sanchar) बर्दिया । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना लिन सुरु गरेको छ। बर्दिया प्रहरीले अनुमति बिना हिडेको लमजुङबाट आएको यात्रुवाहक भाडाको बसलाई नियन्त्रणमा लिई गुलरिया भादा पुलबाट नियन्त्रणमा लिइ नेपाल सरकारले जेठ ६ गते जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेश अनुसार […]
(ABC-Sanchar) दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सहितको सवार कारलाई स्कारपियोले ठक्कर दिएको छ । बुधबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, महासंघ दाङ अध्यक्ष दुर्गा केसि ,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोल ठक्कर दिएको हो । […]
(ABC-Sanchar) डोटी । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो […]
(ABC-Sanchar) काठमाडौं । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ । बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् । उनीहरूले कोरोना सङ्क्रमण […]
(ABC-Sanchar) काठमाडौं । पाकिस्तानबाट भारत भित्रिने सहल नेपाल पनि आउने सम्भावना छ । तर यसका लागि कुनै सावधानी अपनाइएको छैन । काठमाडौँ — गत बिहीबार भारतको ‘इन्डिया टीभी’ र ‘अग्निवाण’ पत्रिकाको अनलाइन संस्करणले राजस्थानको रेगिस्तान क्षेत्रमा सलहको झुन्ड देखिएको समाचार प्रकाशन गरे । समाचारमा सलहले पुर्याउन सक्ने क्षतिलाई दृष्टिगत गरी जिल्लामा सावधानी अपनाउन भनिएको उल्लेख […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृत रमेश प्रसाद खरेलको स्वास्थ्यमा सुधार देखिएको छ । कोरोना संक्रमणका कारण करिब तीन सातादेखी नेपाल प्रहरी अस्पतालमा उपचाररत खरेलको स्वास्थ्यमा व्यापक सुधार देखिएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । एसएसपी कुँवरका अनुसार खरेलको नेपाल प्रहरी अस्पतालको आइसियुमा उपचार भइरहेको छ । ‘पछिल्लो […]
(सर्मिला बोगटी) धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका-५ घर भएका १६ वर्षीय किशोर रहेका छन् । सोही मन्त्रालयको आवास […]