(महेन्द्र सिंह) बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सोमबार आमा छोरीको मृत्यु भएको छ । गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षिय चन्द्रा विक र उनकी तीन वर्षिय छोरी दीपिका विकको मृत्यु भएको छ । घरबाहिर आँगनमा बसिरहेका चन्द्रा र उनकी छोरीलाई बेलुकी ९ बजे हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट चन्द्राको […]
(महेन्द्र सिंह) बाँकेमा नेपाल प्रहरी र नेपाली सेनालाई कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले २०७७ फाल्गुन २३ गते अगाडि पहिलो डोज लगाएका प्रहरी र सेनालाई दोस्रो डोज लगाएको हो । स्वास्थ्य कार्यालयका जनक गिरीका अनुसार, दुई सय ९० जना प्रहरी र ६० जना सेनालाई दोस्रो चरणको खोप लगाइएको छ । […]
(ABC-Sanchar) काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। मंगलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो। निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका […]
(ABC-Sanchar) काठमाडौं । बेलाबेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । गत बैशाख २१ गते चीनले नेपालमा निलो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको […]
(सबि अधिकारी) दाङ । दोस्रो चरणको कोभिड १९ माहामारी बढिरहदा संक्रमितलाई अक्सिजनको अभाव देखिएपछि दाङका युवाहरु अक्सिजनको जोहोमा जुटेका छन् । लायन्स क्लब अफ देउखुरी मार्फत हामी सेवा गर्छौं अभियान सहित दाङका अस्पतालमा रहेका बिरामीहरुलाई अक्सिजन जुटाउदै आएका हुन् । लहमीको रातो डाँडामा रहेको लमही कोरोना अस्पताललाई आज मंगलवार १९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण […]
(ABC-Sanchar) काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद खारेज गरेपछि सर्वोच्च अदालतमा संसद विघटनका विरुद्धमा रिट दायर हुने क्रम जारी रहेको छ । आज मंगलबार अधिवक्ता राजकुमार डाँगी दिपक राज रेग्मीले पनि संसद विघटनको विरुद्धमा रिट दायर गरेका छन् । दायर रिटमा अधिवक्ता रेग्मी र डाँगीले प्रधानमन्त्री ओलीले दोस्रो प्रतिनिधिसभा विघटन गरेर अदालतको […]
(सबी अधिकारी) दाङ । लमही जेसिजले लमहीमा रहेका २ ओटा छुट्टाछुट्टै अस्पतालमा ३० वटा रिफिल गरिएका अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अक्सिजनको अभाबमा कुनैपनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्दै सिलिण्डर हस्तान्तरण गरिएको लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीले बताए । देउखुरीका ४ पालिकाले सञ्चालन गरेका रातोडाँडा स्थित कोरोना अस्पतालमा २५ र लमही अस्पतालमा […]
(ABC-Sanchar) प्यूठान । एउटै परिवारका तीन जना एकै ठाउँमा झुण्डिएको अबस्थामा फेला परेका छन् । प्यूठान नगरपालिका-२ चितिखाेलाका एउटै परिवारका आमा, छोरा र छोरीको शब झुण्डिएको अबस्थामा मृत फेला परेका हुन । जिल्लाको स्वर्गद्वारी नगरपालिका-८ हदचाैर माईत भएकि गाईत्री सुनार, अन्दाजी २ बर्षकाे छोरा सुजन, ५ बर्षकाे छाेरी प्रकृती सहित ३ जना प्युठान नगरपालिका-१ चेरनेटा […]
(ABC-Sanchar) दाङ । गाउँ नै रुवाबासी भो अबोध बालकहरुको सामुहिक हत्या गरियो । जस्ले अकालमा ज्यान गुमाउनु पर्यो तिनिहरुले त न्याय पाहेनन नै तर मृतकका परिवार र सिङ्गो देशभरका दलितले पनि न्याय पाउन सकेनन। विभिन्न तहबाट सरकारसग स्पष्ट छानबिन गरि न्याय दिलाउन कयौंपटक माग गरियो तर सरकारले दलितका मागको कुनै सुनुवाइ गरेन, अटेर गरिरहयो। यति […]
(ABC-Sanchar) दाङ । गाउँ नै रुवाबासी भो अबोध बालकहरुको सामुहिक हत्या गरियो । जस्ले अकालमा ज्यान गुमाउनु पर्यो तिनिहरुले त न्याय पाहेनन नै तर मृतकका परिवार र सिङ्गो देशभरका दलितले पनि न्याय पाउन सकेनन। विभिन्न तहबाट सरकारसग स्पष्ट छानबिन गरि न्याय दिलाउन कयौंपटक माग गरियो तर सरकारले दलितका मागको कुनै सुनुवाइ गरेन, अटेर गरिरहयो। यति […]