०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

समाचार

कपिलवस्तुका CDO चक्रपाणि पाण्डेले गरे पत्रकार भण्डारीमाथि दुव्र्यवहार युनियनको आपत्ति

(ABC-Sanchar) कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति एवं एभिन्यूज खबर टेलिभिजनका कपिलवस्तु प्रतिनिधि गोपाल भण्डारीमाथि प्रमुख जिल्ला अधिकारी सीडीओ चक्रपाणि पाण्डेले गरेको दुव्र्यवहारप्रति युनियनले आपक्ति जनाएको छ । युनियनका जिल्ला सचिव मणिप्रसाद गैेह्रे एक प्रेस विज्ञप्ति जारी गर्दै भण्डारी माथिको दुव्र्यवहारले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता माथिको दमन भएको ठहर गरेको छ । कपिलवस्तुका […]

  (महेन्द्र प्रताप सिंह) बर्दिया । प्रहरीले अबैध सामान मंगलबार पक्राउ गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको धानको बिउ पक्राउ गरेको छ । त्यसैगरी नेपालबाट भारत तर्फ लैजादै गरेको डिजेल पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी गस्ति टोलीलाई देखेर सामान छोडी व्यक्तिहरु भागेको प्रहरीले जनाएको छ । प्रहरीले बिभिन्न जातका […]

(सागर थापा/महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार बाँकेको कोहलपुर आसपास क्षेत्रमा सडकमा विना काम मास्क नलागाई निस्केका हरुलाई एक घन्टा होल्ड कार्वाही गरेकाे छ  । ७१ वटा सवारी साधनहरुलाई कार्वाही गरेको ईलाका […]

(सागर थापा) बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विरामी र विरामीको कुरुवाको लागी विहान र वेलुकाको खानाको लागि ३० रुपैयामा व्यवस्थापन गरिरहेका यो अभियानमा बाँके कोहलपुर ११ निवासी सदैव सहयोगी कार्यमा अग्रसर सवैको मन मुटुमा बस्न सफल युवा व्यवसायी माईकल सापकोटाले रू १० हजार सहयोग गर्नु भएको छ । साथै भेरी अस्पतालमा विरामी […]

(सागर थापा) बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विरामी र विरामीको कुरुवाको लागी विहान र वेलुकाको खानाको लागि ३० रुपैयामा व्यवस्थापन गरिरहेका यो अभियानमा बाँके कोहलपुर ११ निवासी सदैव सहयोगी कार्यमा अग्रसर सवैको मन मुटुमा बस्न सफल युवा व्यवसायी माईकल सापकोटाले रू १० हजार सहयोग गर्नु भएको छ । साथै भेरी अस्पतालमा विरामी […]

(ABC-Sanchar) झापा । मेचीनगर नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मेचीनगर ९ तल्लो मागुरमाडीका ४५ बर्षिय श्याम राइको हात्तीको आक्रमणमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति करिब साढे १२ बजे तिर गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गभ्भिर घाइते बनाएको थियो । […]

(ABC-Sanchar) कर्णाली । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले रु एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासङ्घको सोमबार बसेकाे भर्चुअल बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार […]

ABC (क्राईमबिट) मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-५ बस्ने ४९ वर्षीय आईते बहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका-९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना स्वरुप अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । यसैगरी कोभिड(१९ संक्रमण न्यूनीकरणका लागि जारी […]

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतको भनाइ छ । गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष […]

error: Content is protected !!