०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

कोरोना संक्रमण बढ्न थालेपछि पशुपतिका सबै मन्दिर बन्द

(ABC-Sanchar) काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापका अनुसार पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने छ । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजा बाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा […]

(ABC-Sanchar) कैलाली । भारतबाट नेपाल आएका कोरोना संक्रमित आइसोलेसन सेन्टर लैजाने क्रममा एम्बुलेन्सबाट फरार भएका छन्। उनीहहरुलाई धनगढीस्थिच त्रिनगर नाकामा एन्टिजेन प्रविधिमार्फत् परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एम्बुलेन्सबाट पठाउने क्रममा भागेकाे भन्ने आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी भरतबहादुर चौधरीले जानकारी दिए। उनले भारतीय नागरिक भन्ने खवर आएको छ तर […]

(ABC-Sanchar) नवलपरासी। रामग्राम नगरपालिका ४ जीतपुरमा ६७ वटा गिद्ध मरेको बारे तीब्र रुपमा अनुसन्धान भइरहेको छ । बुधबार जीतपुरका खाली चौरमा विष सेवन गरी ६७ वटा गिद्ध मरेको र एक वटा गिद्ध घाइते अवस्थामा अवस्थामा भेटिएको थियो । ३३ वटा डंगर गिद्ध , ३१ वटा हिमाली गिद्ध , २ वटा राज गिद्ध र सानो खैरे […]

(रवि कुमार वर्णवाल) बिरगंज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ । अत्यावश्यक अवस्थामा सर्वसाधरणलाई अक्सिजनको अभावमा नहोस् भनेर निःशुल्क अक्सिजन सेवा सुरु गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । सेवाको बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले उद्घाटन गर्नुभएको थियो । तत्कालका लागि सानो सिलिण्डर […]

  (सर्मिला बोगटी) धनगढी । सशस्त्र प्रहरी कैलालीले एक लाख ५६ हजार बराबरको अवैध सामान बरामद गरिएको छ। टीकापुर नगरपालिका ७ कालाकुण्डा सीमाबाट १ लाख ५६ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहत बीओपी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले अवैध लत्ताकपडा र उक्त सामान […]

(रवि कुमार वर्णवाल) वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद […]

(ABC-Sanchar) मुम्बई । कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा. जाकिर हुसैन अस्पतालमा चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावको सामना गर्नुपर्दा यो त्रासदीपूर्ण घटना […]

(सागर थापा) बुटवल । बुधबार बुटवलको बजारमा चर्को घाममा उभिएर सर्बसाधारणलाई तपाईंको मास्क खोइ अनिवार्य लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकी सहितको प्रहरी टोली बुटवल बजारको मुख्य चोक चोकमा  ! कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ […]

(सागर थापा) बुटवल । बुधबार बुटवलको बजारमा चर्को घाममा उभिएर सर्बसाधारणलाई तपाईंको मास्क खोइ अनिवार्य लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकी सहितको प्रहरी टोली बुटवल बजारको मुख्य चोक चोकमा !  कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ […]

(ABC-Sanchar) काठमाडौं । कोभिड १९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन्। सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से चेन रियाक्सन (पिसिआर) रिपोर्ट नक्कली भएको आशङ्का उनीहरूलाई यात्रा अनुमति नदिइएको हो। सिनामङ्गस्थित सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले स्वाब परीक्षण नै नगरी प्रतिव्यक्ति […]

error: Content is protected !!