०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाचार

दाङका सुरक्षा प्रमुखहरु मास्क लगाउ अभियान लिएर सडकमा

(ABC-Sanchar) दाङ । जिल्लाका सुरक्षा प्रमुखहरु चर्को घाममा दाङको सडकमा देखिए । कोरोना भाइरस सङ्क्रमण बढिरहँदा सर्वसाधारणलाई त्यसबारे सचेतनाका जगाउन उनीहरु सडकमा आएका थिए । दाङ जिल्लाका सहायक सिडियो चिरञ्जीवी राना , जिल्ला प्रहरी दाङका प्रमुख एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धानका एसपी अर्जुन भण्डारी सहितका सुरक्षा प्रमुखहरु घोराही नारायणपुर तुल्सीपुर सचेतना कार्यक्रममा सहभागी भएर मास्क […]

(ABC-Sanchar) दाङ । कोरोना भाइरस संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु भएको छ। गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो उनको शुक्रवार बिहान १ बजेतिर मृत्यु भएको हो। स्वास्थ्य समस्या देखिएपछि उनी वैशाख ८ गते उपचारका लागि भनेर बुटवल गएका थिए। […]

(महेन्द्र प्रताप  सिंह) बाँके । प्रहरीले जङ्गलबाट पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीय त्रिभुवन बैठा रहेका छन् ।प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सर्लाहीको चन्द्रनगर गाउँपालिका २ का ३२ वर्षीय बैठालाई हतियारसहित पक्राउ गरेको हो । बाँके […]

(सागर थापा) दाङ लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नंवर ५ को कार्यालय परीसर भित्र बियरका बोत्तल यत्रतत्र भेटिन्छन  । कार्यालयको भवन परिसरमा यत्र तत्र छरिएको अवस्थामा बियरका बोतल भेटिएका छन । सरकारी कार्यालयमा सुर्तिजन्य पदार्थ समेत मुखमा हाल्न नपाइने ठाउँमा मादक पदार्थका बोत्तल भेटिनुले सेवाग्राहीहरु अचम्मित परेका छन ।   सरकारी कार्यालयले पालना गर्नु पर्ने […]

(सागर थापा) कपिलवस्तु । तौलिहवा बजारमा चर्को घाममा उभिएर विद्यार्थी सर्बसाधारणलाई तपाईंको मास्क खोइ अनिवार्य लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारी सहितको प्रहरी टोली कपिलवस्तु जिल्लाको तौलिहवा बजारको मुख्य चोक चोकमा ! कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु […]

(महेन्द्र प्रताप सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा काउण्टर पार्टस मिटिङ अन्तर्गत हाल विश्वभर महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाईरस (Covid-19) नियन्त्रण तथा न्युनिकरणका लागी भारतबाट आवत जावत गर्ने मानिसहरुलाई ब्यवस्थित गर्ने बिषयमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका […]

(ABC-Sanchar) दाङ । दाङका छ स्थानीय तह अझै दमकल विहीन छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार तहमा मात्रै दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ । घोराही तथा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै दमकल छन् । तीमध्ये घोरामा दुई, […]

(सागर थापा) दाङ । गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको छ । पक्राउ परेका बिकलाई दाङको तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनलाई जिल्ला अदालत […]

(तुफानबाबु श्रेष्ठ) पोखरा । नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा पर्यटकिय नगरी पोखरामा संघको विधान अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा सभाध्यक्ष तथा संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले परिस्कृत संघको मौजुदा विधानले समग्रमा देशैभरका सम्पूर्ण औषधि थोक व्यवसायीलाई अपनत्वको सूत्रमा गोलवद्ध गर्दै यो वा त्यो र मेरो वा तेरो भन्ने भावना […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ ।अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बिहीबार बसेको महासङ्घ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग मागसमेत गरेको छ । समाचारकक्षमा […]

error: Content is protected !!