(ABC-Sanchar) काठमाडौं । महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट १ हजार दरको नक्कली नोट ५ थानसहित एक जना पक्रउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका-७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत र्क़हेका छन् । उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ग्वार्खोबाट ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर […]
(ABC-Sanchar) बाँके । नेपालगन्ज जमुनाहमा सिमानामा दिनप्रतिदिन नक्कली पत्रकारको असुलीधन्दा मौलाएको छ । कोरोना संक्रमण बढेसँगै जमुनाह नाकामा प्रेस पास देखाएर तस्करी, दलाली गर्ने मात्रै नभई भारतबाट आउने नागरिकको सामानमाथि खानतलासी गर्ने, भन्सार र प्रहरीको काम गर्ने र असुली धन्दा गर्ने गरेको भेटिएको छ । अनलाइन पत्रकार संघ बाँकेले यसअघि पनि अनलाइन पासको दुरूपयोग […]
(ABC-Sanchar) काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित छलफल (ब्रिफिङ) मा सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’ हरूमा नेपालगञ्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् । यस्तै सीसीएमसीका सदस्यहरूले लामो दूरीका […]
(ABC-Sanchar) हुम्ला । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको […]
(ABC-Sanchar) बाँके । नेपालगन्ज जमुनाहमा सिमानामा दिनप्रतिदिन नक्कली पत्रकारको असुलीधन्दा मौलाएको छ । कोरोना संक्रमण बढेसँगै जमुनाह नाकामा प्रेस पास देखाएर तस्करी, दलाली गर्ने मात्रै नभई भारतबाट आउने नागरिकको सामानमाथि खानतलासी गर्ने, भन्सार र प्रहरीको काम गर्ने र असुली धन्दा गर्ने गरेको भेटिएको छ । अनलाइन पत्रकार संघ बाँकेले यसअघि पनि अनलाइन पासको दुरूपयोग गरेर […]
(ABC-Sanchar) दाङ । लमही नगरपालिका वडा नम्बर ७ बनगैँ जँगलमा चित्तल मृत फेला परेको हो । स्वर्गद्वारी हरियाली सामुदायिक बन समितिको क्षेत्राधिकार भित्र पर्ने जँगलमा स्थानिय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि, प्रहरी र बन कर्मचारीलाई खबर गरेका थिए । लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको रोहबरमा मुचुल्का उठाई […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका ६ पथरगढवामा अत्याधुनिक सुविधा सम्पन्न सात शैयाको मन्नत पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ । पहिलो पटक एमबीबीएम डाक्टरहरु सहितको अत्याधुनिक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको हो । देउखुरीको राप्ती गाउँपालिका—६ भगवानपुर निवासी समसाद अलिको करिब डेढ करोडको व्यक्तिगत लगानीमा उक्त पोलिक्लिनिक सञ्चालनमा आएको हो । उक्त […]
(रबी वर्णवाल) वीरगञ्ज । स्वतन्त्र समाज नेपालको आयोजनामा वीरगञ्जको घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सचिब रबी वर्णवालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा १ जना महिलासहित ६५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाको सहआयोजकमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाक उपप्रमुख शान्ती कार्की, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र […]
(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार २०७२ को भूकम्पले ढालेको पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने नसकिएको बताइएकाे छ । भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीलाई दुरुपयोग गरी एक ब्यापारीले आफ्नै श्रीमतीलाई थुनाएका छन् । श्रीमती कञ्चन खत्रीले माना चामल र अंशबण्डाको मुद्दा हालेपछि विशाल सिमेन्टका संचालक अमित श्रेष्ठले उनलाई २ बर्षअघिको घटनालाई लिएर थुनाउन सफल भएका छन् । २ बर्षअघि अमित श्रेष्ठले श्रीमती कञ्चनलाई आवश्यक घरखर्च चलाउन भाइ सुवासको क्रेडिट कार्ड दिएका थिए […]