(महेन्द्र सिंह) बाँके । जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र बाँके सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले उक्त सामाग्री हस्तान्तरण गरेको हो । विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख […]
ABC Sanchar काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को खास मान्छे भनेर चिनिएका बिरु तामाङ ‘सुविद्’ र सुदिप ढुंगाना पुष्पकमल दाहाल प्रचण्डतिरै फर्किएका छन् । ढुंगाना पहिले वाईसीएलमा सचिव थिए भने वाईसीएल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघको एकीकरणपछि बनेको युवा संघको केन्द्रीय सदस्य भए । यसअघि तामाङ बादलको स्वकीय सचिव थिए । नेकपाको विवादमा बादलले […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एव व्यबस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको छ । उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउनुको साथै ठुलो संख्यामा अंगभङ्ग हुने गरेको तथ्याङ्कबाट स्पष्ट देखिन्छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि […]
ABC Sanchar पोखरा । नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) हुँ भन्दै हिँड्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर छन् । प्रहरीले उनलाई पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ गरेको हो । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको […]
(सागर थापा) बर्दिया । मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो। बाघले आक्रमण गरेर ६ महिनाभित्र […]
(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय गंग बहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर ४ का ३९ बर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका वडा नम्बर […]
(महेन्द्र सिंह) बाँके । कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतवार बिहान पौने ३ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार उनमा माघ १७ गते कोरोना पुष्टि भएको थियो । योसँगै बाँकेमा […]
नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत यहि चैत्र २५मा तोकिएको आसन्न निर्वाचनको प्रक्रियालाई मिडिया नेपालले नजिकबाट नियालिरहेको छ। यस निर्वाचनको माध्यमबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरु गरि तीनै तहमा नयाँ नेतृत्व चयन हुने दृष्टिबाट समेत यस चुनावले देशभरका संचारकर्मीहरुको ध्यान तानेको छ। नेपालकै पुरानो नागरिक संस्था एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पहरेदार संस्थाको […]
ABC Sanchar काठमाडौं । टोखा नगरपालिका १ झोरमा रहेको बौडेश्वर झरनामा नववर्षको अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने भएके छ । शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले बैशाख ११ गते गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले गुन्द्रुक, मकै, भटमास वार्षिकोत्सव तथा २०७६ र २०७७ का श्रष्टा सम्मान कार्यक्रम पनि […]
(महेन्द्र सिंह) बाँके । बाँके राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं.९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रबाट हतियारसहितका सामग्री बरामद गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा राखिएको स्पाई क्यामरामा हतियारसहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएपछि ‘अपरेशन महाहण्ट ७’ मा खटिएको सेनाको टोली र निकुञ्ज कार्यालयका कर्मचारीको टोलीले उक्त सामग्री […]