०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

२४ घन्टा नबित्दै डिएसपी खनालले लागुऔषध गाडीसहित ३जना पक्राउ

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट ठुलो परिमाणमा लागुऔषध चरेश गाडीसहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले २४ घन्टा नबित्दै डिएसपी खनालको सक्रियतामा लागूऔषध कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ । पक्राउ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित भएको छ । १४९ जनाको नाम निस्किएको छ । प्रहरीले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो । नेपाल प्रहरीले गत बर्षको माघ १ गते विज्ञापन प्रकाशित गरी नयाँ इन्स्पेक्टरमा भर्ना प्रक्रिया सुरु गरेको थियो ।

ABC Sanchar काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयले संक्रमणबाट जोगिन […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई […]

  (सर्मिला बोगटी) काठमाडौं । कैलाली, बारा, झापा र कास्कीका छुट्टाछुट्टै स्थानबाट अबैध लागूऔषधसहित पाँच जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलाली धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट कंचनपुर बेलौरी नगरपालिका-७ बस्ने २० वर्षीय विबेक सुनारलाई नियन्त्रित लागूऔषध ३ सय ६ ट्याब्लेट नाईट्रोभेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली […]

ABC Sanchar काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छन। उनी यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै छिन्। निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको […]

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका दुई वरिष्ठ उपरीक्षक (एसएसपी)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंहको आर्थिक अनियमितताबारे आयोगले छानविन गरेको हो । बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिएको छ । पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि सातामा दुई दिन शुक्रबार र आइतबार हुँदै आएको उडानलाई थप गरेर बुधबार पनि शुरु गरिएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँकेले जनाएको छ । पर्यटन व्यवसायीहरुको […]

(तेज वली) दाङ । पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल बनेको दाङ नारायणपुरको टिकटक रोड अहिले धेरैनै प्रख्यात भएको छ। लगभग १ महिना देखि यस रोड मा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यस रोड भाइरल भए लगत्तै केहि व्यक्तिहरुको जीविकोपार्जन गर्ने एक बाटो खुलेको छ। यस रोडमा बालक देखि वृद्हरुलाई देख्न सकिन्छ।  यस […]

ABC Sanchar काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्रीपरिषद्लाई सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो। नेपाल भारत यातायताका १३ वटा रुट बाट […]

error: Content is protected !!