०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

सिडिओ र प्रमुख प्रशासकीय अधिकृतको नक्कली परिचयपत्र बनाएर ठगी गर्ने पक्राउ

  ABC Sanchar सुर्खेत । सहायक सिडिओ र प्रमुख प्रशासकीय अधिकृतको नक्कली परिचयपत्र बनाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई […]

(महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको डेढ महिनामै बिभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्। कहिले बन्दुकसहित शिकारी होस् या त् हत्यारा नै होस डिएसपी खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउदै आउने क्रममा […]

(महेन्द्र सिंह) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले चालु आर्थिक वर्षको हालसम्म करिब २ करोड राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिना सम्म बाँके ट्राफिकले नियम उल्लंघन गर्नेमाथि कारवाही गरेको छ । सबैभन्दा धेरै राजश्व फागुन महिनामा उठाएको बाँके ट्राफिकले जनाएको छ ।  सबैभन्दा कम राजश्व साउन महिनामा उठाएको […]

ABC Sanchar दाङ । घोराही सिमेन्ट उद्योग प्रभाबितहरुले उच्च अदालत तुलसीपुरमा विहीबार रिट दायर गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा पर्ने प्रालि विरुद्ध भरत देवकोटा सहित १ जनाले धुलो, धुवा, धुवानी प्रदूषण रोक्नुपर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुँने, उद्योग तथा कलकारखानाहरु प्रचलित कानुनको दायरामा […]

(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले ३ जना व्यक्तिलाई दुर्लभ लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार तिनै जना बाँकेको बैजनाथ गाउँपालिका वडा नंबर १ चिसापानीबाट पक्राउ परेका हुन ।  प्रहरीका अनुसार संकास्पद अवस्थामा हिँडिरहेका […]

(महेन्द्र सिंह) बाँके । अबैध मोबाईल मोवाईल तथा चाँदीका गर गहना सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाउँपालिका १ १ घर भई हाल कैलाली लम्की चुहा नगरपालिका १ बस्ने बर्ष ३२ को नारायण कुमार शर्मा र खेमराज विक रहेका छन् । नेपालगंज उपमहानगरपालिका वडा नं १४ बाले गाँउबाट उनीहरु पक्राउ […]

(महेन्द्र सिंह) बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट डार्ट गरेर पाटेबाघलाई नियन्त्रणमा लिएको छ । केही समयदेखि दिनहुँ जसो गेरुवा गाउँपालिकाको मध्यवर्ती क्षेत्र आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरि ज्यान लिने पाटे बाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बुधवार बेलुका नियन्त्रणमा लिएको बर्दिया […]

ABC Sanchar काठमाडौं । नेपाल पत्रकार महासङ्‍घको निर्वाचन यही चैत २५ गते हुने भएको छ। महासङ्‍घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए। महासङ्‍घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्‍न […]

 (सागर थापा) बाँके । नेपाल र भारत सिमा जोडीएको बाँकेको सिमानाका जमुनाहा भन्सार भएर नेपाल तिर दैनिक करोडौँ रुपैयाँ बराबरको सामानहरु आयात हुन्छ । करीब ५६ किलोमीटर खुला सिमाना रहेको बाँकेको यो सिमाबाट नेपाल भारतका बिचमा वार्षिक अरबौँ रुपैया बराबरको कारोबार हुँदै अाइरहेको छ । लकडाउनका कारण थलथलिएको यो नाका केही समययता फेरी खुलेको छ […]

(सागर थापा) सुर्खेत । ईलाका प्रहरी कार्यालय बाबियाचौरले डिउटीमा रहेका असई राजेश के.सी. र प्रहरी जवान लक्ष्मण बहादुर बिष्टलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पन्चपुरी नगरपालिका ५ पालबजार स्थित ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको ट्राफिक प्रहरी सहितको […]

error: Content is protected !!