(महेन्द्र सिंह) बाँके । भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिएसँगै नेपालले भारतसँग सीमा जोडिएको नाकामा निगरानी बढाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । गएको २४ घण्टामा मात्रै भारतमा ४३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको थियो । यो […]
? ABC Sanchar काठमाडाैं । नेकपा एमालेको युवा संगठनको जिम्मेवारी बाँडफाँड टुङ्गिएको छ। फागुन २० गते जारी गरिएको सर्कुलर आज सार्वजनिक गर्दै युवा संघ नेपालले जिम्मेवारी बाँडफाँड र नयाँ नेतृत्व टुङ्गाएको हो। युवा संघ नेपालका महासचिव रमेश आचार्यद्वारा जारी सर्कुलरको पुर्ण
ABC (क्राईमबिट) बारा । जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलस्थित बाटो छेउबाट १ थान अवैध कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले भूमिहारलाई शंकास्पद अवस्थामा फेला […]
ABC Sanchar काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ । राष्ट्रिय निकुञ्ज […]
ABC संचार ब्युरो दाङ । घोराही १६ सर्रा निबासि सरु पाण्डे बस्नेतले आफना बाबू ५६ बर्षिय शरद पाण्डेको पित्त थैलिको अप्रेसनकोक्रममा घोराही १५ सडक बिभाग नजिकै रहेको बुद्ध हस्पिटलले लापरबाही गरेको सार्बजनिकरुपमा गुनासो गरेकि छिन । उनले बुवाको उपचारकोक्रममा बुद्ध हस्पिटलमा साढे ३ लाख खर्च भएको र त्यहा उपचार हुन नसकेपछि बाध्य भएर काठमाडौं ल्याउनु […]
(सागर थापा) दाङ। नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी उद्योगपति खड्ग बहादुर बुढाथोकी मनोनित भएका छन् । महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित 2 महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित 3 नेपाल उद्योग बाणिज्य महासंघले दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष रहेका […]
ABC Sanchar दाङ । घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 1 तुलसीपुर, चैत ६ । दाङ घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगको प्रदुशन सम्बन्धि छलफलका लागि चैत ९ गते उपस्थित हुन बिपक्षीहरुका नाममा उच्च अदालत तुलसीपुरले आदेश जारी गरेको छ । शुक्रवार उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितको एकल […]
ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । लोक सेवा आयोगद्वारा यही पुस १८ मा लिइएको लिखित परीक्षाको नतिजा शुक्रवार प्रकाशित भएको हाे । सशस्त्र प्रहरी जवानका लागि १,८३३ जनाको माग भएको थियो । १९ हजार ५ सय ३० जनाले आवेदन दिएका थिए । ती मध्ये दुई हजार […]
(सागर रोका) दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका स्थित दुईवटा खरले छाएको घर जलेर खरानी भयो । गत फागुन सोह्र र बीस गते एक्कासि दुईवटा खरले छाएको घरमा आँगो लाग्दा खरानी भएको हो । घरको पेडिमा बसेको बेला एक्कासि धुवा पुत्तायो । एका–एक आँखा अगाडि घर खरानी भयो, राजपुर गाउँपालिका वडा नम्बर १ […]