०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

समाचार

दाङ प्रहरीले फेला पारेयो वेवारिसे ४ वटा मोटरसाइकल

(सागर थापा) दाङ । प्रहरीले वेवारिसे चार वटा मोटरसाइकल फेला पारेको छ । विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा लु ५१ प ४५८८, वन टेष्ट १५० पल्सर, लु १८ प ९५०४ पल्सर र रा ३ प ९८५२ नं.को वेवारिसे मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीले शुक्रबार साँझ ललितपुर सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका ३० लाख रुपैयाँसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ। ललितपुर प्रहरी परिसरका अनुसार, पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, […]

(महेन्द्र सिंह) बाँके । नेपालगञ्ज र कोहलपुरमा रहेका पुनःस्थापना केन्द्रहरुमा बसिरहेकाहरुको सहभागिता रहेको प्रतियोगिता भोलिसम्म चल्नेछ । बाँके जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा भइरहेको प्रतियोगिताको उद्घाटनमा बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष […]

(सागर थापा) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानद्वारा आगमन/ प्रस्थान गर्नुहुने यात्रु महानुभावहरुको सहज र सुक्षित यात्राको लागि विमानस्थल प्रहरीबाट प्रदान गरिने प्रहरी सेवा, प्रहरी कार्य एवम् सुरक्षा सम्बन्धमा थप स्पष्टताको लागि विमानस्थलको निम्न स्थानहरुमा यात्रुहरुले सजिलै स्पष्ट रुपमा देखिने गरी सूचना एवम् जानकारीमूलक Flex Board हरु टाँस गरी सू-सूचीत गरिएको काठमाडौं […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गा.पा.वडा नं.६ पिप्रहवा चोक स्थित भन्सार छली चोरी निकासी गरी ल्याईएका बेवारिसे अवस्थामा छोडिएका निम्न सामानहरु ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी […]

  ABC Sanchar दैलेख । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ । […]

  ABC (क्राईमबिट) मोरङ । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका-१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष कामले को.२३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी […]

(तेज वली) दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी दाङ आउदै छन् । प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गते घोराहीमा हुने पार्टी समायोजन, पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको राप्रवाका जिल्ला सहअध्यक्ष हंशराज केसीले जानकारी दिए । साथै लोहनीले समायोजित जिल्ला कमिटी लाई निर्देशन दिन पनि दाङ्ग […]

(ABC Sanchar) विराटनगर । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् । कोरोनाको कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको शतप्रतिशत उत्पादन गरेका थिए । तर, नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन […]

  ABC Sanchar काठमाडौं । नारायणी नदीमा पुल नबन्दा नवलपरासीका बासिन्दा वडाका सामान्य सिफारिस लिनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन् । भारतसँग सीमा जो डिएको नवलपरासीको सुस्तावासीमा पुल नहुँदा वडा तथा गाउँपालिकाको सेवा लिनका लागि भारतको बाटो भएर जानुपर्ने बाध्यता रहेको हो । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीकोसीमामा रहेको सुस्ता गाउँपालिकावासी पुल नहुँदा […]

error: Content is protected !!