ABC Sanchar काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमार झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गर्दै बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको हो । ओली पक्षको अनेमसंघले माघ […]
(महेन्द्र सिंह) बाँके । कोहलपुर नगरपालिका वडा न. १२ चप्परगौडी स्थित डाइमण्ड स्टार एकेडेमीका विधार्थीहरुलाई एक कार्यक्रम विच ट्राफिक नियम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । विधार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालयका असई यज्ञराज पन्थले विधार्थीहरुले ट्राफिक नियम सम्बन्धी जानकारी लिनुपर्ने बताउनु भयो । विधार्थीहरु विहान विधालय आउने साँझ घर […]
(सागर थापा ) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ भैसापथ्रा घर भएका २३ वर्षिय देवेन्द्र ओली गत माघ १५ गते विहिबार विहानको समयमा हराएका हुन । घोराहीको रेडियो स्वर्गद्धारी एफ.एममा कार्यरत ओली राप्ती शिक्षा क्याम्पस घोराहीमा बि.एड पहिलो बर्षमा अध्ययन गर्दै आएका थिए । ओली माघ १५ गते विहिबार बिहान क्याम्पस पढ्न जान्छु भनी […]
(सर्मिला बोगटी) धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सीमाको सुरक्षा, क्षेत्रमा हुने अपराध र अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । दुवै बीओपीको मङ्गलबार उद्घाटन गरिएको छ । लट्ठाघाट बीओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र […]
(सागर थापा) दाङ । बुटवल उपमहानगरपालिका वडा नं.१० कालिकानगर र योगीकुटी स्थीत सडकमा लुम्बिनी प्रदेश ट्राफिक प्रमुख एसपी डम्मर बिक समेतको प्रशिक्षक टोलीले बुटवल कालिका मानवज्ञान उच्च माध्यमिक बिद्यालय कालिकानगर, मणिमुकुन्द कलेज योगिकुटी बुटवलमा अध्ययनरत बिधार्थीहरु र लायन्स क्लव अफ बुटवल संसारका पदाधीकारीहरुको उपस्थितीमा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दुदै । आकाशे पुलको प्रयोग गरौं सडक […]
ABC क्राईमबिट काठमाडौं । नेपाल प्रहरीको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रहरी जवान (जनपद) पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको छ । परीक्षा २०७७ फागुन २२ गते ११ बजे सन्चालन हुनेछ । प्रहरी जवान पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७/६/३० गते विज्ञापन गरेको थियो । […]
ABC क्राईमबिट महोत्तरी । गौशाला नगरपालिका-५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार श्रवण बस्नेत १५ हजार घुस रकमसहित पक्राउ परेका छन् । बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँ गघुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको […]
ABC (क्राईमबिट) दाङ। सालको अवैध काठसहित एक जना पक्राउ परेका छन् । प्रहरीले अवैध सालको काठसहित गढवा गाउँपालिका वडा नम्बर ६ का ईमराहिम पठानलाई पक्राउ गरेको हो । पठानलाई गढवा गाउँपालिका ५ कक्रहवास्थित कोइलाबासबाट गढवातर्फ ट्याक्टरमा ल्याउँदै गरेको ३३ थान घप्पु अर्थात ३१ दशमलव २ क्युफिट काठसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको […]
ABC Sanchar दैलेख ।डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय […]
ABC Sanchar काठमाडौं । अपराधिक समूह’ भनेर प्रतिबन्ध लगाइएको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग सरकारले वार्ताको पहल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहना अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि २०७५ फागुमा प्रतिबन्ध लगाइएको थियो । तर, गत पुस ५ मा प्रतिनिधि सभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमका बीच सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताको […]