०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

समाचार

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा ४ ट्रकमा तोडफोड

(राकेश श्रेष्ठ) चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड […]

ABC Sanchar काठमाडौं । गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले रातोपाटीलाई बताए । बन्द गराउने समूहले सुमोको […]

(सागर थापा) काठमाडौं ।नेपाल प्रहरीका पुर्व डिआइजी हेमन्त मल्ल आफ्नो कामबाट मात्रै हैन, ब्याचका प्राय सबैको हालत उस्तै थियो हैरान, परेसान । अहिलेको तालिममा क्लास वर्कमा बढी जोड दिइन्छ। त्यो बेला फिल्ड वर्क र अनुशासनमा बढी जोड दिइन्थ्यो। गुरुबाहरू सल्लाको रुख हल्लाएर पात झार भन्नुहुन्थ्यो। अब सल्लाको पात कसरी झार्नु ? रुख बोकेर ल्याइज भन्ने। […]

  ABC Sanchar काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) […]

ABC Sanchar काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले […]

ABC Sanchar काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । यबन्दमा यातायात–व्यवसाय सञ्चालन गर्न गृह […]

  ABC Sanchar काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा […]

  ABC क्राईमबिट काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो । ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व […]

  सागर थापा दाङ । प्रचण्ड र नेपाल पक्षको बिहीबार नेपाल बन्द आम हड्ताललाई मध्यनजर गर्दै जिल्ला प्रहरि कार्यालय दाङले सुरक्षा ब्यबस्था कडा पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरि प्रमुख एसपि गणेश चन्दले जबरजस्ति बन्द गर्न नपाइने भन्दै यदि कानुन बिपरित काम गरेर पक्राउ गर्ने बताए । सुरक्षा अबस्था बलियो बनाइने भन्दै […]

  ABC क्राईमबिट बाँके । सशस्त्र प्रहरीले नेपालगन्जको सिमा नाकाबाट लाखौ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरीको कालाबन्जार बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डमा टोलीले मंगलबार बिहान ५ बजे नेपालगन्ज १५ पिप्रहवाको सिमा नाकाबाट भारतबाट ल्याउदै गरिएको अवैध हार्डवयरका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी […]

error: Content is protected !!