(महेन्द्र सिंह) बर्दिया । बढैयाताल गाउँपालिका-८ कण्ठपुरस्थित नवनिर्मित बोर्डर आउट पोष्ट (विओपी) को सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले उद्घाटन गर्नुभयो । विओपी उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी, उपमेयर सुष्मा चौधरी, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा कुमारी गौतम, प्रमुख […]
ABC क्राईमबिट काठमाडौं। नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन् । राति दश बजेपछि सेनाका दर्जन जति बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए । सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताएका छन् । पौडेलले आइतबार […]
ABC Sanchar काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका हुन् । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी छ । सर्वोच्च […]
ABC Sanchar काठमाडौं । आज तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको दिन, माघ १९ गते। आजै नेपाली सेनाले आफ्नो ब्यारेकमा रहेका र युद्धमा प्रयोग हुने विशेष सवारीसाधनहरूको ‘मार्चपास’ अभ्यास गराउँदैछ। नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्नेछन्। राजनीतिक रूपमा कालो दिन भनी परिचित माघ १९ कै दिन गर्न लागिएको ‘बख्तरबन्द’ […]
(ABC क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डिएसपी) बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले उनिहरुलाई बढुवाका लागि सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४)को प्रावधान अनुसार उनिहरुको बढुवा भएको बढुवा समितिका सदस्य सचिव समेत रहेका नेपाल प्रहरीका […]
ABC Sanchar दाङ । नयाँ कोरोना भाइरस फैलन नदिनका लागि भारत लगायतका देशबाट आउने नागरिकलाई दाङ भित्रन कडाई गरिएको छ । विश्वका देशमा नयाँ कोरोना भाइरस संक्रमण देखिएकोले स्थलमार्ग हुँदै दाङ भित्रने नागरिकलाई कम्तिमा ७२ घण्टाभित्रको कोरोना परिक्षण रिर्पोट अनिवार्य गरिएको हो । जिल्ला प्रशासन कार्यालय दाङले आज एक विज्ञप्ती जारी गरी भारतबाट आउने […]
(ABC क्राईमबिट) पर्सा । विदेशी मुद्राको अवैध कारोबार भइरहेको छ भन्ने बिशेष सूचनाको अधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.०९ स्थित रहेको मनोकामना मनी चेन्जरमा लुकाई छिपाई राखेको छ भन्ने प्राप्त सुचना अनुसार प्रहरी टोलीले सोही दिन उल्लेखित मनोकामना मनी चेन्जरमा चेन्जरका संचालक गोपाल प्रसाद सोनारलाई फेला पारी खान तलासी गर्दा प्रतिवन्धित भारतीय रुपैया रु.५००को नोट […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डौंबाट दुवई जान लागेको यात्रु काठमाडौं जिल्ला महानगरपालिका वडा नं.१४ कलंकी स्थायी वतन भएका आशिष खाती क्षेत्रीले लिई आएको कालो रंगको ह्याण्ड व्याग (सुटकेश) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ्ग एरियाको X-ray No. 2 (पुरुषतर्फको X-ray) मा चेकजाँच गर्ने क्रममा उक्त सुटकेशबाट नेपाली रुपैयाँ […]
ABC Sanchar काठमाडौँ । तारकेश्वर नगरपालिकामा बर्डफ्लुु फेला परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–७, साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की, हाँस मर्न थालेपछि त्यसलाई परीक्षण गराउँदा बर्डफ्लु भएको पुष्टि भएको पशुु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी गराउनुभयो । त्यहाँका स्थानीय पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर […]
(सागर थापा) पर्सा । बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोक स्थितमा भारतको रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना. २५ प ४२१६ नं. को स्कुटीमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १२ बस्ने कृष्ण बहादुर थिङको छोरा बर्ष २५ को साजत थिङलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध wings Biotech Onerex (100ml) […]