(ABC संचार ब्युरो) सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं.१ स्थित वाटिका टुरिजममा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक उमापती पोखरेलले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा बरिष्ठ सहायक […]
(सागर थापा) दाङ । गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन दाङको घोराहीमा सम्पन्न एक कार्यक्रममा बोल्दै पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका वरिष्ठ पशु चिकित्सक भक्त न्युरेले अावश्यक नीति नियम अपनाएर मात्र पशुपंक्षी ढुवानी तथा अाेसारपसार गर्न सुझाव दिएका छन् । बिगत केही समय पहिले रुपन्देहीमा कट्टर हिन्दूवादी युवाहरुले गाईगोरु ढुवानी गरेको एउटा मालवाहक सवारीसाधन आफ्नो कब्जामा […]
(महेन्द्र सिंह) बाँके । भारतका धेरै ठाउँमा देखिएको बर्डफ्लु भित्रिने अत्यधिक जोखिमका बीच पनि भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने कार्य भने अझै रोकिएको छैन । बर्डफ्लु भित्रिने आशङ् काकै कारण भारतबाट कुखुराको आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएर सीमा नाकामा कडाइ गरिए पनि भारतबाट ल्याइएका कुखुरा दिनदिनै प्रहरीले नियन्त्रणमा लिँदै आएकोले ल्याउने क्रम जारी रहेको […]
(सागर थापा) पर्सा । बीरगंज महानगरपालिका वडा नं.२४ तिलावेपुल स्थितमा भारतबाट भंसार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याएको कुखुरा चल्ला ४००० वटा पर्सा प्रहरीबाट खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उक्त कुखुरा चल्लालाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख एसपी […]
ABC Sanchar काठमाडौं । भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्यरुपमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने भएको छ । सरकारले नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै भारतीय नागरिकले नेपाल प्रवेश गर्नका लागि गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने भएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी थालेको छ । एसपी बढुवा सिफारिसमा उजुरी गर्ने अवधि सकिन लागेपछि डिएसपीमा बढुवा गर्न लागिएको हो । डिएसपीका ४९ रिक्त पदमा एक सय भन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । जसमा धेरैजसो अघिल्लो बढुवामै छुटेकाहरु छन् । लगत्तै इन्सपेक्टरमा समेत बढुवाको तयारी […]
ABC Sanchar धनुषा । पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । प्रायः दिनभर मौसम प्रतिकूल भएपछि चहलपहल घटेको छ । जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गर्दछन् […]
ABC Sanchar काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म भनेको द्वन्द्वको घाउलाई निको पार्नु र पीडितलाई न्यायको अनुभूति गराई परिपूरण गर्नु नै भएको बताउनुभएको छ । दस वर्षे सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई पीडित परिचयपत्र वितरण कार्यको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । पीडितलाई सत्यको जानकारी गराई मेलमिलाप गराउनु अहिलेको […]
ABC (क्राईमबिट ब्युरो) पर्सा । भारतीय नंम्बरको स्कारपियो गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा विगत लामो समय देखि अनाधिकृत रुपमा चलाई रहेको छ भन्ने विशेष सुचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं. १५ भेडियाही स्थितमा पुग्दा सुचना […]
ABC Sanchar काठमाडौं । फागुन १ गते बाट नेपालमा पनि टिकटक बन्द हुने भएको छ । अब टिकटोक नेपाल मा बन्द हुन्दै नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरू,पयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठ,नात्मक गोप,नीयता […]