(ABC क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा जिल्ला बाँके कोहलपुर नगरपालिका ११ स्थितबाट संरक्षीत माछाको प्रजाती ८ हजारसहित ३ जना र जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका २० राझा स्थितमा दुई मुखे सर्प सहित १ जना गरी जम्मा ४ जनालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका […]
(ABC क्राईमबिट) धनगढी । १३ वर्षकी एक बालिकालाई अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । कैलालीको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गर्ने घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक(कामी) पक्राउ […]
(ABC क्राईमबिट) बिराटनगर । प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ । उक्त कार्यालयको प्राङगणमा आज बिहान भएको एक विशेष कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथी एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर बाबु कार्कीले बिधिवत रुपमा समुद्घटान गरेका हुन् । प्रहरी चौकी डुम्राहाको २ तले […]
ABC (क्राईमबिट) काठमाडौं । स्याङ्जा वालिङ नगरपालिका नं. ४ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.बसुन्धारा बस्ने हुम बहादुर गुरुङ यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान एरियाको प्रहरी सहायता कक्ष नजिक आई गैह्र कानूनी रुपमा भिजिट भिसामा दुवई जान लागेका यात्रुलाई अबैध रुपमा अमेरिकी डलर १००० (एक हजार) दिनका लिई आएको अवस्थामा विमानस्थल प्रहरीले नियन्त्रणमा लिई थप […]
(सागर थापा) काठमाडौं । काठमाण्डौ उपमहानगरपालिका १३ स्थितमा जिल्ला काठमाण्डौ दक्षिणकाली नगरपालिका न. ४ वडा न.७ घर भई का.जि.चन्द्रागिरी न.पा.वडा न.१ वलम्वु वस्ने वर्ष ३७ की रिता खड्का र जिल्ला धादिङ्ग थाक्रे गाउपालिका वडा न.९ घर भई ऐ.ऐ.वस्ने वर्ष २९ की अमृता तामाङ्गलाई शंकास्पद रुपमा फेला पारी निजहरुलाई खानतलासी गर्दा रिता खड्काले बोकेको व्यागमा लागु […]
(सागर थापा) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फ पाल्नुहुने यात्रु महानुभावहरुलाई विमानस्थल प्रहरीबाट प्रदान गरिने सेवा, प्रहरी कार्य एवम् सुरक्षा सम्बन्धी थप स्पष्टताको लागि विमानस्थलभित्र यात्रुहरुको बढी चाप हुने स्थानहरु तथा यात्रुहरुको सजिलै पहुँच हुने स्थानहरुमा स्पष्ट रुपमा देखिने गरी सूचना एवम् जानकारीमूलक स्टिकरहरु टाँस गरी सू-सूचीत गरिएको र विमानस्थलभित्र सेवा लिन […]
(महेन्द्र सिंह) बाँके । जिल्ला अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत २०७७/७/२२ गते सम्मानित जिल्ला अदालत बाँकेबाट १ वर्ष ११ महिना ०३ दिन कैद र रु.२०,०००।- जरिवाना तोकिएको चोरी मुद्दामा फरार रहेको प्रतिवादी जिल्ला बाँके जानकी गा.पा.२ नेवाजी गाउँ बस्ने वर्ष ५१ को मातादिन कादुलाई १३ गते पक्राउ गरी […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहाबाट शंकास्पद रुपमा उभिएका जिल्ला बाँके कोहलपुर नगरपालिका ५ रझेना बस्ने वर्ष २२ को होम बहादुर सार्कीलाई ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले निज होम बहादुर सार्कीलाई तलासी लिने क्रममा रातो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर जस्तो धुलो १ पुडिया तौल १ ग्राम बरामद गरी थप आवश्यक […]
(ABC क्राईमबिट) तनहुँ । डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका ५ जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका-१ निवासी हर्क थापा र व्यास-१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास-१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान […]
(महेन्द्र सिंह) बाँके । कर्णाली प्रदेशका लागि पठाइएको कोरोना विरुद्धको खोप नेपालगन्ज आइपुगेको छ । स्वास्थ्य सेवा विभागले पठाएको उक्त खोप भोलि कर्णाली लगिनेछ । खरिद तथा आपूर्ति शाखा कर्णाली प्रदेशका खोप अधिकृत देवीराम पौडेलले कर्णालीका लागि नेपालगञ्ज आइपुगेको खोप भोलि त्यसतर्फ पठाइने बताउनुभयो । स्वास्थ्य सेवा विभागका खोप सुपरभाइजर कृष्ण सुवेदीको टोली लुम्बिनी […]