(महेन्द्र प्रताप सिंह) बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने १२० जना पुरुष, ६५ जना महिला गरी जम्मा १८५ जना मनिस र १३६ वटा दुई पाङग्रे सवारी साधन., र ९० वटा चार पाङ्ग्रे सवारी […]
(रवि वर्णवाल) वीरगञ्ज । पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि थपिएको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि २२ गते राति १२ बजे सकिने समय थियो । तर त्यसको अघिल्लो दिन मंगलवार (आज) बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले निषेधाज्ञा बैशाख ३० गते राति १२ बजेसम्म जारी रहने […]
(सागर थापा/महेन्द्र सिंह) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले लकडाउनको उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई एक घन्टा होल्ड कार्वाही सुरु गरेको छ । मंगलबार बर्दियाको गुलरियामा मूख्य सडकमा विना काम मास्क नलागाई निस्केका १५ सय ३५ जनालाई एक घन्टा होल्ड कार्वाही गरेकाे छ । मोटरसाइकल ५०३ वटा साइकल ६२० […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफाशिमा सातवटा अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् । आज […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको घोराहीस्थित भवनलाई आइसोलेसनका रुपमा विकाश गरिने भएको छ ।भवनको माथिल्लो तलामा आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको महासंघका दाङ शाखा अध्यक्ष दूर्गालाल केसीले जानकारी दिए ।‘तत्काल कोरोना संक्रमित पत्रकारलाई राख्नका लागि ५ बेडको अक्सिजनसहितको आइसोलेन निर्माण गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने ‘ पछि आवश्यकता अनुसार अन्य फ्रन्टलाईनरहरुलाई […]
(सागर थापा/महेन्द्र प्रताप सिंह) बर्दिया । स्थानीय प्रशासनले लकडाउनको बेला अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई कार्वाही गर्न सुरु गरेको छ । सोमबार बर्दियाको गुलरियामा विना मास्क भेटिएका ११ सय २२ जनालाई कारवाही गरेकाे छ । बर्दियाको मूख्य सडकमा विना मास्क निस्केका ११ सय २२ जनालाई एक सय रुपैयाँको दरले जरिवाना गरिएकाे […]
(शरद रिजाल) काठमाडौँ । बालाजुस्थित चिया पसलमा क्वालिटी प्रोडक्टको डाइजेस्टिभ बिस्कुटमा अखाद्य वस्तु भेटिएको छ । बालाजुमा रहेको शेर्पा चिया पसलमा केही व्यक्तिहरुले चियासँग बिस्कुट खाइरहेको अवस्थामा प्लास्टिकजन्य अखाद्य वस्तु भेटिएको हो । उक्त चिया पसलका मालिक कर्साङ्ग शेर्पाका अनुसार केही ग्राहकले क्वालिटी प्रोडक्टद्वारा उत्पादित डाइजेस्टिभ नाम गरेको बिस्कुट फोेडेर खाँदा प्लास्टिक जस्तो देखिने वस्तु […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुरको स्याउली बजारमा बैशाख १८ गते बेलुका एउटै कार भित्र मृत फेला परेका तीन बालकको शबको पोष्ट मार्टम भएको छ । पोष्ट मार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरिरमा कुनैपनि चोट पटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । दाङमा पोष्टमार्टम गर्ने बिशषेज्ञ नभएपछि बुटवलबाट तुलसीपुरमा […]
ABC (क्राईमबिट) बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर,लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् । सांसद निर्मला क्षेत्री,फूलमति ढेगा,लौटी थारु,सुष्मा यादव,पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् […]
(ABC-Sanchar) काठमाडौं । निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सोमबार बसेको निजी व्यवसायीहरुको प्रतिनिधि तथा छाता संगठनहरुको बैठकले यस्ता सवारी साधनहरुमा आवश्यक व्यक्तिहरुलाई मात्र गाडीमा बस्न दिने निर्णय गरेको हो […]