०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

सरकारको एआईजी थापालाई प्रहरी महानिरीक्षक बनाउने तयारी

एबिसी क्राईम ब्युरो काठमाडौं सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाउन लागेको हो । आगामी साता वस्ने मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी […]

एबिसी संचार दाङ देउखुरी जिल्ला अदालतले लकडाउनको अबधिमा ६१ वटा मुद्धा फच्र्यौट गरेको जनाएको छ । अदालत प्रशासनले पत्रकारहरुसंग छलफल गर्दै करिब तीन महिनाको अबधिमा ६१ वटा मुद्धा फच्र्यौट गरेको जनाएको हो । अदालतले भिडियो कन्फ्रेन्स मार्फत् २९ र ३२ वटा मुद्धा अदालतमा सहभागी भएर फच्र्यौट गरेको अदालतका न्यायधीश रितेन्द्र थापाले जानकारी दिनुभएको छ । […]

एबिसी संचार काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर […]

एबिसी संचार काठमाडौं कोरोनाभाइरस माहामारीको कारण पेशाबाट निस्काशन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारको हितमा नेपाल पत्रकार महासंघले आज काठमाडौंको बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताउनुभयो । उहाँले कोरोनाका कारण देखाउदै मिडियाका […]

एबिसी संचार काठमाडौं राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बन्दाबन्दी खुकुलो भए पनि अझै यातायात सेवालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता उहाँहरुले औंल्याउनुभयो। विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उदया शर्मा पौडेलले कोरोना रोग नियन्त्रणमा […]

राहुल गुप्ता, बारा असार १९, २०७७! शुक्रबार नेपालमा प्रतिबन्धित औषधी पैठारी भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७७/०३/१९ गते बिहान अं.१०;१५ बजे प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१० निलकण्ठवा स्थित सडकमा जिल्ला बारा कलैया उपमहानरपालिका वडा नं.१२ बस्ने अमिरका साह गोढको छोरा वर्ष २६ को अमलेश कुमार गोढ […]

नन्दु यादव ,असार १९नवलपरासी पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुरमा रहेकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि अाज स्वास्थ्य सामाग्री बितरण गरेको छ । त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारी ,ईलाका प्रहरी कार्यालय बेलाटारी ,स्वास्थ्य चाैकि बेलाटारी ,वडा न ९काे कार्यालय बेलाटारी र प्रतिभा महिला तथा सहकारी सस्था लाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे लुम्बिनी […]

महेन्द्र सिंह बाँकेमा शुक्रबार अपत्यारीलो घटना घटेको छ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ का एक बालकको घाँटी काटेर हत्या गर्ने प्रयास गरीरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले राप्तिसोनारी गाँउपालिका वाड नं. ९ बस्ने ३४ वर्षिय बिजय चन्दले कोहलपुर वडा नं. १३ खड्कवार […]

महेन्द्र सिंह बाँके भारतबाट फर्किएका व्यक्तिलाई नाकामा होल्डिङ सेन्टरमा राख्ने र त्यहाँबाट क्वारेन्टाइनमा पठाउने नीति रहेको छ । कतिपयले भने होल्डिङ सेन्टर र महेन्द्र बहुमुखी क्याम्पसबाटै ‘पावर’ देखाएर सिधैं घर लैजाने गरेका छन् । पावर देखाएर क्वारेन्टाइनमा नबसाई घर लैजानेमा जनप्रतिनिधि बढी छन् । ‘होम क्वारेन्टाइनमा राख्छौं भनेर लैजान्छन्, महेन्द्र बहुमुखी क्याम्पस स्रोतले भन्यो, पावर […]

महेन्द्र सिंह बाँके सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले शुक्रवार बिहान भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ को रामपुर भन्ने स्थानबाट शुक्रबार बिहान ४ बजेतिर सुर्तीजन्य सामाग्रीसहित […]

error: Content is protected !!