०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

अपहरणको नाटक गर्ने महिला बाँके प्रहरीको नियन्त्रणमा

महेन्द्र सिंह मलाई चार जनाले अपहरण गरेका छन् । अहिले म शौचालयबाट बोल्दैछु । केहीबेरमा अर्को घरमा लैजाने कुरा गर्दैछन्, मेरो उद्धार गर्नु प¥यो’ महिलाले फोन गरेपछि प्रहरी झसंग भए । बाँकेका एसपी, प्रदेशका डीआइजी हुँदै हेडक्वाटरसम्म कुरा पुग्यो । फोनमा महिलाले लमही–भालुवाङको बीचमा राखेका छन् भनिन् । जिल्ला प्रहरीको दौडादौड भयो । फोन लोकेसन […]

बाँके बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले उक्त ५ जना बसेको कोठाको खाट मुनि नग्रा, दात सहितको रेडपाण्डाको छाला फेला पारी बरामत गरि नियन्त्रणमा लिएको थियो । प्रकाउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण […]

सागर थापा दाङमा समुदायस्तरमा कोरोना देखिएपछि गरिएको लकडाउन सोमबारदेखि खुल्ने भएको हो । कोभिड–१९ संकट व्यबस्थापन केन्द्र दाङको आईतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । भदौ १४ गतेदेखि सुरु भएको लकडाउन दुइहप्ता चलेको थियो । सोमबारदेखि भने अर्को निर्णय नहुँदा सम्मकालागि बेलुका ७ बजेसम्म सबै व्यापार व्यबसाय सञ्चालन हुने, उद्योग, कलकारखाना र विकास निर्माण […]

मनोज डागी सल्यानमा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी समहालेका प्रहरी नायब उपरीक्षक थापाले न्याय सबैले पाउने बताए। आइतबार जिल्ला स्थित पत्रकारहरुबिच जिल्ला प्रहरि कार्यालयमा भएको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डिएसपी थापाले कसैको दबाब र प्रभावमा आएर आफुले काम नगर्ने बताएका छन। कानुन सबैलाई लाग्ने बताउदै उनले कानुनको पालना गर्न […]

सागर थापा दाङ लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब ३ किलोमिटर जंगलमा सडक भाँसिएको छ । सडक भाँसिए पछी दुर्घटनाको जोखिम बढेको छ । आइतवार विहान ५ बजेको तिर सडकको दायाँ पट्टीकाे भाग पहिराे बनेर झरेपछी आवात जावातमा केही जाम बढेको छ । करिव २० मिटरको दुरीमा सडक भाँसिदा चिराचिरा परेको छ । […]

महेन्द्र सिंह बाँके कोरोना संक्रमणका कारण घर फर्किएका नेपालीहरु तीन महिना नबित्दै रोजगारीका लागि फेरि भारत जान थालेका छन् । यसअघि नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश फर्किएका उनीहरु अहिले भारतीय आधार कार्ड देखाएर विभिन्न नाकाबाट भारत जाने क्रम बढेको हो । कोरोना महामारी उत्कर्षमा पुगिरहेका बेला विभिन्न नाकामा रोजगारीका लागि भारत जाने नेपालीको लर्को बढ्न […]

सागर थापा दाङमा आइतवार विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ लमही देखि करिब ५ किलोमिटर अगाडि पक्की सडक एक्कासि भासिएको छ । सडकको दायाँ पट्टीको भाग पुरै भासिएर खोलामा पहिरो खसेको छ । सडक भासिदा दुबै तिर चिराचिरा परेको छ । लमही घोराही सडक खण्डमा अहिले यातायात एक तर्फे रुपमा मात्रै संचालनमा छ […]

बुटवल, विभिन्न क्षेत्रका विज्ञहरुले कोरोना भाइरस कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुन सक्ने खतरा औंल्याउनु भएको छ । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाई उपलव्धि गुम्न सक्ने र बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उहाँहरुको भनाइ थियो । रोटरी क्लव अफ बुटवलको आयोजना र रिजन-५ अन्तर्गतका रोटरी […]

महेन्द्र सिंह बाँके जिल्लाबाट लामो तथा छोटो दुरीका सवारी साधन संञ्चालन गर्ने तयारी थालिएको छ । यातायातका साधन सञ्चालनकालागि शनिबार कोहलपुरमा यातायत व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा असोज १ गते देखि यातायात संचालन गर्ने सहमती भएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासघ जिल्ला समन्वय समितीको संयोजनमा यातायत व्यवसायी र यातायात मजदुर बिच गरिएको […]

ABC Sanchar बाँकेमा शनिबार बिहान देखि सिडिओ रामबहादुर कुरुम्बाङ ‘चर्को बिबादमा आएपछि बिदामा सिडियो’ शीर्षकको समाचार प्रकाशित भएपछि सामाजिक संजालमा विभिन्न किसिमका टिका टिप्पणी भईरहेको छ । ई सेतोखरी नामको अनलाईनले लेखेको समाचारमा ‘चर्को बिबादमा आएपछि विदामा सिडियो’ विदा गएको उल्लेख गरेर समाचार बनाएको छ । बाँके सिडिओले सात महिना देखि विदा नबसेको भन्दै विदा […]

error: Content is protected !!