मनोज डागी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको नारायणी सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् ले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज सार्वजनिक गरेको हो। गत माघ ५ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले जाजरकोटको भेरी नगरपालिका -३ का […]
सागर थापा दाङ लागु औषध ब्राउन सुगर मुद्धामा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्वा मिलाई दिन भन्दै एक लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको लागु औषध मुद्धा मिलाई […]
सागर थापा दाङको देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ । पूरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् । किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा […]
महेन्द्र सिंह बाँके ६ वटा नाकालाई लक्षित गरेर ल्याइएको नयाँ रणनीति अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने सबैको पीसीआर जाँच हुने भएको हो । अहिलेसम्म भारतबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा लैजाने, पहिला आरडीटी गर्ने र आरडीटी रिपोर्ट पोजिटिभ आएपछि मात्रै पीसीआर जाँच गर्ने गरिएको थियो । नेपालगञ्ज नाकाबाट भित्रिने धेरैजसो कर्णाली प्रदेशका हुने गर्दछन् । नाकाबाट भित्रिने बित्तिकै […]
महेन्द्र सिंह बांकेको कोहलपुर नगरपालकिा वडा न ११ कृर्षि बजार नजिकै शनिबार अटोरिक्सा दुर्घटना हुदा १२ बर्षिय बालक घाईते भएको छ ।कोहलपुर नगरपालिका वडानम्बर १२ का २२ बर्षिय प्रकाश सिंहले कृर्षि बजारबाट भित्री सडक हुदै कोहलपुर चौराह तर्फ जाने क्रममा भे १ ह ३९६९ नं को अटो आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिन गई दुर्घटना […]
राहुल गुप्ता बिरगंज नेपाली काङ्ग्रेस बिरगंज महानगर वार्ड न १४ बहुअरि टाेल स्तरिय कार्यकर्ता भेला नेपाली काङ्ग्रेस बि .म.न.पा.वार्ड न १४ काे सभापति सन्जय साहकाे अध्यक्षतामा सम्पन्न भएको छ। कार्यकर्ता भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले नेपाली काङ्ग्रेस विधि र बिधान सङ्ग चल्ने पार्टी भएको र यसले स्थापना कालदेखि प्रजातन्त्र र लाेकतन्त्रकाे […]
महेन्द्र सिंह बाँके एसपी ओम बहादुर राना आएदेखि सहकारी बित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेका छन् । ४५ करोड बढी हिनामिनाका प्रतिवादीमध्येका चौधरी केही महिनादेखि फरार रहेका थिए । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले चौधरीलाई जमुनाहाबाट पक्राउ गरेको जानकारी दिनुभयो । सहकारीमा ४१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ […]
एबिसी संचार काठमाडौं प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् । सांसद कुलप्रसाद साम्बा(कुशल)ले प्रदेशका प्रहरीको न्यूनतम तलब मासिक ५० हजार पुर्याउन […]
महेन्द्र सिंह बाँके तीन जना मानिस राप्ती नदीको बाढीमा फसेको सूचना आयो । जिल्ला विपद व्यवस्थापन समितिले तीन वटा सुरक्षा निकायलाई परिचालन ग¥यो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम प्राप्त टोली नदीमा पुग्दा दुई ठाउँमा तीन जना डुवानमा परिरहेका थिए । बोट लगेर उनीहरुको उद्धार गरियो । नदी किनारमा सकुशल ल्याइयो । […]
सागर थापा दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरले माघ ४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २२ बर्षीय जितबहादुर मल्ललाई कुटपिट गरेको आरोपमा तुलसीपुर ५ निवासी २० बर्षीय निराजन खड्का र सोही ठाउँका १८ बर्षीय रोशन थापालाई प्रहरीले पक्राउ गरेको छ । मल्ल मामा घरबाट आउँदै गरेको अबस्थामा तुलसीपुर १२ सडकबाटोमा कुटपिट गरि फरार रहेका […]