०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

रुकुममा सरकारी सवारीसाधनहरु निजी काममा चलाउनेहरु कार्वाहीमा

मनोज डिसी रुकुममा व्यक्तिगत प्रयोजन र कागजात बिनै चलाईएका ४ ओटा सरकारी सहित १८ ओटा सवारी साधन कारबाहिमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले बिहिबार कानून उल्लंघन गरेको आरोपमा ती सवारी साधनलाई कारबाहि गरेको हो । कारबाहिमा परेका साधनहरु मध्ये जिल्लाको मुसिकोट नगरपालिकाका २ ओटा, बाँफिकोट गाउँपालिकाको १ ओटा र त्रिबेणि गाउँपालिकाको […]

महेन्द्र सिंह बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ ले तीन आर्थिक बर्षमा वडा कार्यालयबाट भए गरेका कामहरुको बारेमा शुक्रबार जानकारी गराएको छ । कार्यालयले समिक्षात्मक पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा भएका कामहरुको बारेमा जानकारी गराएको हो । वडाअध्यक्ष सुनिलसिंह हमालका अनुसार, सडक निर्माण, तालतलैयाको व्यवस्थापन, वडालाई सौन्दर्यकरण गर्ने सवालमा प्रभावकारी […]

महेन्द्र सिंह बाँके सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले आज बिहान भारतबाट अवैध रुपमा नेपालगन्जमा भित्रीएको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी नायब निरीक्षक पोषण बस्नेतको कमान्डको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भज्जीपुर्वा भन्ने स्थानबाट आज बिहान ३ बजे सुर्तीजन्य सामाग्रीसहित एउटा भारतीय नम्बर प्लेटको […]

एबिसी संचार काठमाडौं यातायात व्यवसायीहरुले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटि बैठकले वातावरण तयार गर्न सरकार उदाशीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो । महासंका महासचिव सरोज सिटौलाले बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुर्नकर्जाको व्यवस्था लगायतको माग सम्बोधन नभएकाले तत्कालै […]

अजय मिश्र, कृष्णनगर ,अषाढ २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत मन्तव्य राख्नुभयो । प्रमुख अतिथि […]

एबिसी क्राईम ब्युरो दाङको तुलसीपुरमा एक महिनामा ९ जनाले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुसीपुरका अनुसार जेठ २० गतेदेखि असार २० गतेसम्म ९ जनाले आत्महत्या गरेका हुन् । झुण्डीएर आत्महत्या ८, बिष सेवन गरेर एकजना रहेका छन् । त्यस्तै तुलसीपुरमा भबितब्य कारणले पाँच जनाको मृत्यु भएको छ । प्रहरीले जानकारी दिएको छ ।

एबिसी क्राईम ब्युरो काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव […]

मनोज डांगी रुकुम पश्चिम रुकुमको आठबिसकाेट नगरपालिका ३ काे स्यालाखदीमा पहिरोले घर पुर्दा २ जनाकाे मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा स्थानीय तुलबहादुर दमाईकाे घर पहिरोले पुरेको थियो । घर पहिरोले पुर्दा २८ वर्षीया सीता दमाई र उनका ६ वर्षका छाेरा हाविल परियारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी […]

सागर थापा दाङ इलाका प्रहरी कार्यालय तुलसीपुरले अपराधमुक्त समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको योजना अघि सारेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले बिहिबार कामको समिक्षा गर्दै अपराधिक घटना न्युनिकरणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको अवधारणा अघि सारेको बताउनु्भयो । अपराध बढ्दै गएको अवस्थामा प्रहरीको जनशक्ति पर्याप्त […]

महेन्द्र सिंह बाँके नरैनापुर गाउँपालिकाको वडा नं. १, बनियागाउँमा आलीका विषयमा वडाध्यक्ष मोलही बेहना शेष र इसाद जोलाहका बीचमा भएको विवाद कुटाकुटमा परिणत भएको थियो । दुई पक्षका बीचमा भएको कुटाकुटमा १७ जना घाइते भएका छन् । एउटा पक्षको १० र अर्को पक्षको सात जना घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको […]

error: Content is protected !!