२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

समाचार

मोरङमा एक किशोरी माथि सामुदायिक बलात्कार पछी उल्टै गाउँ निकाला ??

एबिसी संचार काठमाडौं मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, […]

(सागर थापा) राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकार नागरिकको भरोसाको केन्द्र हो सामान्य बेलामा नेपाली नागरिकले आफ्नो जोहो आफै गरेका छ्न । सरकारमा रहनेले राज्यको अरबौ रकम आफ्नो ब्यक्तिगत जिबनको लागी दुरुपयोग गर्दा र आम नागरिकको जीवन कष्टपुर्ण हुदा पनि खास गुनासो थिएन । अहिले बिस्वका आगाडी यस्तो रोग देखियो । जसलाइ अनुसासन पालना […]

एबिसी संचार काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो । ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले […]

काठमाडौं दुई प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीसहित नेपाल प्रहरीका तीन कार्यालय शिल गरिएको छ । वृत्तमा कार्यरत एक नायब निरीक्षक (सई) र एक जवानमा मंगलबार कोरोना पुष्टि भएको थियो । दुई प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कालीमाटी बृतको कम्पाउण्ड भित्र रहेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कालीमाटी […]

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन्। उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो। लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन्। लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका थिए। प्रहरी सहायक निरीक्षक दीप […]

झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो । पालिकामा सात वडा रहेका छन् । शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित […]

(एबिसी संचार) विश्वमानव समुदाय कोरोनाका कारणले यतिखेर निकै त्रसित छ । हाम्रो देश नेपाल त्यही हुनाले लक डाउनकाे चपेटामा छ अहिले । अब लकडाउन भएको पनि २ महिना पुग्दैछ । अाम नागरिकहरु लक डाउनका कारणले घरभित्र बस्न बाध्य छन् । तर तिनै नागरिकहरुलाई सेवा र सुरक्षा प्रदान गर्न सुरक्षाकर्मिहरु अहोरात्र ड्युटीमा खटिएका छन् । अाफ्नाे […]

(एबिसी संचार) विश्व मानव समुदाय कोरोनाका कारणले यतिखेर निकै त्रसित छ । हाम्रो देश नेपाल त्यही हुनाले लक डाउनकाे चपेटामा छ अहिले । अब लक डाउन भएको पनि २ महिना पुग्दैछ । अाम नागरिकहरु लक डाउनका कारणले घरभित्र बस्न बाध्य छन् । तर तिनै नागरिकहरुलाई सेवा र सुरक्षा प्रदान गर्न सुरक्षाकर्मिहरु अहोरात्र ड्युटीमा खटिएका छन् […]

नन्दु यादव पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे वडा न १ महेशपुरबाट अबैध रुपमा लुकाईछिपाई राखेकाे अवस्था मा प्रहरीले अबैध सामान नियन्त्रण मा लिएकाे छ ।महेशपुरबाट खटिएकाे प्रहरीकाे टाेलिले साे सामान बरामद गरिएकाे सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्याले जानकारी दिनु भयाे । महेशपुरकाे सिमलबाेट काे झाडिमा लुकाई छिपाई राखिएकाे अवस्था मा नियन्त्रण मा […]

(सागर थापा) दाङमा जिल्ला प्रशासन कार्यालयले जारी गरेका सवारी पास ३ गतेबाट सबै रद्ध भएको छ । कोरोना संक्रमण फैलिदै गएपछि गृहमन्त्रालयले प्रशासनबाट जारी भएका सवारी पास र अन्तर जिल्ला प्रबेशको पासहरु रद्ध गर्ने निर्णय लिए पछि शनिबार देखी ति पासहरु रद्ध भएका हुन् । जिल्ला प्रशासन कार्यालयबाट लकडाउन अबधीभर भनि लिईएका जुनसुकै सवारी पास […]

error: Content is protected !!