एबिसी संचार काठमाडौं महानगरपलिका-१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानामा महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटीबाट खटिएको संयुक्त प्रहरीले प्रदेश ३-०२-००५ प ३६०६ नम्बरको मोटरसाइकल […]
एबिसी संचार काठमाडौं प्रशासनले उपत्यका बाहिर जादाँ लिनुपर्ने सवारी पासको ढाँचा परिवर्तन गरेको छ। अबदेखि निवेदकले जिल्ला प्रशासन कार्यलयको ढाँचा अनुसार निवदेन दिनुपर्ने भएको छ। ढाँचामा उल्लेख भए बमोजिम यात्रुहरूको नाम, उमेर, सम्पर्क नम्बर लगायतका सबै विवरण भर्नुपर्ने भएको छ। कार्यालयले यो ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदन दिन सक्ने जनाएको छ। यस्तो ढाँचा पसलहरुले […]
एबिसी संचार धनुषाको जनकपुर उपमहानगरपालिका-७ स्थित माछा बजार ईलाकाबाट शनिबार एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा सुर्तिजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मुसरनिया गाँउपालिका ५ बस्ने राज शर्मा र जनकपुर उपमहानगरपालिका १० बस्ने सुरेन्द्र महतो छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेस जनकपुरबाट खटिएको एपीएफ टोलीले […]
एबिसी संचार काभ्रेको बनेपा नगरपालिका-९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बनेपा नगरपालिका-८ मा डेरा गरी बस्ने […]
सागर थापा/महेन्द्र सिंह बाँकेका विभिन्न स्थानमा संचालित २४ वटा क्रसर उद्योग बन्द हुने भएका छन । जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा आइतबार बसेको समितीको बैठकले लाइसेन्स नभएका, नवीकरण नगराएका र कानून अनुसारको मापदण्ड नपुगेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मापदण्ड बिपरित संचालित क्रसर उद्योगहरुको आजैदेखि बिद्युत […]
महेन्द्र सिंह बाँके भेरी अस्पताल नेपालगञ्जका अनुसार, कोहलपुर वडा नं. ८ मा ३५ वर्षीय र राप्तीसोनारी वडा नं. ८ मा २५ वर्षीय पुरुषमा कोरोना देखिएको हो । कोहलपुर र राप्तीसोनारीको २ सय २० वटा स्याम्पल जाँच गर्दा दुई जनामा पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै […]
राहुल गुप्ता बारा जिल्लाको बाटो हिलो भएपछि स्थिानीहरुले गरे बाटोमै धान रोपाई । लगातार २ दिनको अविरल वर्षाले बाराको कलैया सडक खण्डमा हिलो भएपछि स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने बाटोमा धान रोपिएको छ । बुधवार राती मात्र परेको पानीले कलैया आउने जाने ग्रामिण क्षेत्रका सडक हिलो हुर्दा सर्वसाधारणलाइ […]
सागर थापा/महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खर सरुवा भई आएका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि नागरिक र प्रहरीको समन्वयात्मक भुमिका आवश्यक पर्ने बताएका छन् । बाँके प्रहरी प्रमुख एसपी रानाले जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा एबिसी संचार खबर 24 नेपाल लगाएत मिडियाहरु सङ कुराकानी गर्दै शान्ति सुरक्षा, अपराध […]
एबिसी संचार काठमाडौ भारत हुँदै सलह नेपाल प्रवेश गरको छ । सलह बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएकोसंगै कृषि मन्त्रालयको आकस्मिक रुपमा बैठक बोलाएको छ। मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह नेपाल प्रवेश गरेकोबारे सूचना आएको त्यस बारे छलफल गर्नका लागि १ बजे आकस्मिक बैठक बस्न लागेको जानकारी दिनु भयो । पर्सा, बारा र […]
सागर थापा प्रदेश २ प्रहरी कार्यालय जनकपुरले ३ जना प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र सोही चौकीमा कार्यरत प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको हो । उनीहरुले वित्तीय अपराध (हुण्डी) मा संग्लन व्यक्तिलाई सहयोग गरेको पाइएकाले निलम्बन गरिएको प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिहंले […]