सागर थापा दाङको तुलसीपुरमा नुहाउने क्रममा झडप भएको छ । झडप हुँदा ४ जना घाइते छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घाइते भएका हुन् । घाइतेहरुको अहिले उपचार भैइरहेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख […]
महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँके नेपालगन्जले किर्ते कागजात बगनाएर ग्राहकलाई ऋण दिने राष्ट्रिय बाणिज्य बैंक नेपालगन्ज त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जका सुुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैंकको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ […]
रबिन शर्मा काठमाण्डौ जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ स्थित आफ्नो बारीमा घाँस काटि रहेकी पार्बती गुरुङलाई चाँगुनारायण तर्फबाट आएका दुई जना युवकले एक्कासी खुकुरी देखाई निजले लगाएको गहना लुटी दिँउसो एक बजे फरार भएकोमा उक्त सुचना प्राप्त गर्ना साथ महानगरीय प्रहरी प्रभाग, साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले आफ्नो एरियामा चारै तर्फ प्रहरी परिचालन […]
नन्दु यादव असार १२नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्मा काे १३अाै दिनकाे पुण्य तिथिमा अाज नेपाली कान्ग्रेस नवलपरासी ले हार्दिक श्रध्दान्जली सभा सम्पन्न गरेकाे छ ।अाज वहाकाे निवास त्रिबेणी मा वहाकाे अात्मा प्रति हार्दिक श्रध्दान्जलि सभा सम्पन्न गरेकाे नेपाली कान्ग्रेसले जनाएकाे छ।जेठ ३२गते गाडि दुर्घटना मा परि दुखद निधन भएकाे थियाे ।नेपाली […]
सागर थापा दाङका पत्रकार एवं साहित्यकार सविन प्रियासनले आफ्नो पाँचौ गीत युट्युबमा सार्वजनिक गरेका छन् । शूत्र टिभिको युट्युबमा रिलिज गरिएको उक्त भिडियोलाई दर्शक श्रोताले पहिलो चरणमै अत्यधिक रुचाएका छन् । चर्चित गायक प्रताप दास र स्वच्छा ठकुरीको स्वर रहेको ‘मेरै सपना’ बोलको उक्त गीतलाई चर्चित सँगीतकार पुरुषोत्तम न्यौपानेले सँगीत गर्नुभएको हो । एप्लस स्टूडियोमा […]
सागर थापा रुकुमको पश्चिम कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भएपछि केही कैदीलाई बाहिरी जिल्लाका कारागारहरूमा स्थान्तरण गरिएको छ। २० पुरुष र ५ महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा मंगलबारसम्म १ सय बढी कैदीबन्दीहरू थिए। क्षमताभन्दा बढी कैदीबन्दीहरू भएर जसोतसो व्यवस्थापन भइरहेको भए पनि एकैपटक बुधबार कारागारमा २४ जना थपिएपछि त्यहाँ […]
सागर थापा दाङमा कोरोना संक्रमतिको संख्या ४ सय नाघेको छ । दाङमा आज एकैदिन ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै कोरोना संक्राितको संख्या ४ सय ५५ पुगेको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा ७५ जनामा कोरोना पोजिटिभ देखिएको हो कोरोना पोजिटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ […]
एबिसी संचार दाङमा लागुऔषध उत्पादन सेवन र कारोबारको लागि दाङ क्षेत्र ट्राञ्जिट पोइन्ट बन्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकले दाङ जिल्लामा लागु औषधको उत्पादन, सेवन र कारोवार प्रसस्त मात्रामा हुने गरेको बताउछ । भारतसँग करिव ८३ किलोमिटरको भुगोल जोडिएको दाङमा रोल्पा, रुकुम, सल्यान र प्युठानमा प्राकृतिक रुपमा उत्पादन हुने गाँजा र त्यसबाट निर्माण […]
महेन्द्र सिंह जिल्ला प्रशासन कार्यालय बाँकेले खसी र बोईलर कुखुराको मासुको मुल्य निर्धारण गरे पछि व्यवासायीहरुले मासु बिक्रि गर्न बन्द गरेका छन । मासुजन्य पदार्थमा चरम मुल्य बृद्धि भएको गुनासो बढ्दै गएको बेला प्रशासनले मुल्य निर्धारण गरेको भएपनि व्यावासयीले भने मासु बिक्रि गर्न बन्द गरेर प्रशासनको निर्णयको बिरोध जानाएका छन । बाँकेका प्रमुख जिल्ला अधिकारी […]
एबिसी संचार काठमाडौं भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा ७ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापाभद्रपुर नगरपालिका घर भएका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभ्रे घर भएका २२ वर्षीय नविन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारत घर […]