३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

समाचार

सार्वजनिक सवारीसाधनमा यात्रु ओसारपसार नगर्न यातायात महासंघको आग्रह

एबिसी संचार काठमाडौं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने […]

एबिसी संचार सुनसरीको धरान-१५ स्थितबाट १ जना हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका-६ स्थितमा बस्ने २७ बर्षीय रोशन राई रहेका छन । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । धरान-१५ मा लुकीछिपी बसेका राईलाई बिशेष सुराकका […]

एबिसी संचार पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा दुई प्रहरी घाइते भएका छन् भने आठ जनालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी […]

सागर थापा दाङको तुलसीपुरबाट चार जुवाडे पक्राउ परेका छन तुलसीपुर उपमहानगरपालिपका वडा नं. ६ हात्तीखोैवा स्थित गोमा कडेँलेको घरमा भाडा लिएर बस्ने तुलसीपुर ५ निवासी ४५ बर्षीय मोहम्मद अनिस कुरेसीको कोठामा जुवा खेलिरहेको अबस्थामा ८५ हजार रुपैँया नगदसहित चार जुवाडेलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी एसपी शिव बहादुर सिंहले जानकारी दिनु […]

सागर थापा दाङमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी वर्ष ३५ की बिमला विक, सोही ठाउँ निवासी वर्ष १७ की पवित्रा विक, वर्ष ११ की जेनिसा विक, वर्ष १० का सरोज विक र सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–३, टेडीखोला बस्ने वर्ष १७ की मनिसा विक बिरामी परेको राप्ती प्रादेशिक […]

महेन्द्र सिंह बाँकेमा मासुजन्य पदार्थमा चरम मुल्य बृद्धि भएको गुनासो बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय बाँकेले खसी र कुखुराको मासुको मुल्य निर्धारण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको उपस्थितिमा मासु व्यावसायी तथा उपभोक्ता मञ्च लगायतका प्रतिनिधिहरु सहितको बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ सय र कुखुराको मासु प्रतिकिलो […]

महेन्द्र सिंह बाँके प्रहरीले ठूल्ठूला मुद्दाका फरार अपराधीलाई पक्राउ गर्ने अभियान चलाएको छ । त्यसक्रममा बिहीबार ब्राउनसुगरका डिलर, अपहरण, शरीर बन्धक र जबरजस्ती करणीका अभियुक्तलाई पक्राउ गरेको छ । अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र अपराधिक लाभ मुद्दामा फरार रहेका वनकट्टीका बब्बरी खाँ पठानलाई प्रहरीले पक्राउ गरेको छ । पठानको विरुद्धमा तीन वटा मुद्दा रहेको […]

राहुल गुप्ता जनकपुरमा नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषा द्वारा समाजिक विकास मन्त्री नवलकिशोर साह को पुत्ला दहन गरिएको छ। नेबिसंघ तथा तरुणदलका युवाहरुले राजु सदा लाई न्याय र राहत दे, समाजिक विकास मन्त्री नवल किशोर साह राजीनामा दे, जस्ता नारा सहित पुतला दहन गरिएको हो। नेपाल तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम […]

कृष्णनगर, अषाढ ११ कपिलवस्तु जिल्लाकाे दक्षिणी पश्चिम क्षेत्रमा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर ले भन्सार छलि चोरी निकासी गरि ल्याइएका, अवैध रुपमा चलाएका तथा वेवारिसे अवस्थामा रहेका सवारी साधन (मो.सा)हरु गस्ती टोली र चेकिङका क्रममा भेटिएका हुन् । यसरी पक्राउ परेका पांच थान अवैध (चोरी) को मोटरसाइकल भन्सार बुझाइएको छ ।ति मोटरसाइकल हरू इलाका प्रहरी […]

एबिसी संचार काठमाडौं लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन् । उनी ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत थिए ।लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले भनेका छन्, । ‘हिजो पेप्सिकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान […]

error: Content is protected !!