एबिसी संचार खर्च निर्देशिकाविपरीत कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीका लागि गाडी खरिद गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । गाडी खरिदसम्बन्धी परेको उजुरी र सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाएर अनुसन्धान थालिएको आयोगले जनाएको छ । कर्णाली सरकारले बनाएको खर्च मापदण्ड तथा निर्देशिकाले अधिकतम ७० लाखसम्मको गाडी खरिद गर्न सकिने व्यवस्था गरेको […]
महेन्द्र सिंह बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगन्जका एक संक्रमित एकजना फरार भएका छन् । जानकी गाउँपालिका २ को श्री माध्यमिक विधालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय एक संक्रमित सोमबार राती फरार भएका हुन । ४१ जना संक्रमित राखिएको उक्त क्वारेन्टाईनबाट सोमबार राती १ जना संक्रमित फरार भएको जानकी […]
एबिसी संचार अर्घाखाँची मङ्गलवारदेखि सन्धिखर्क नगरपालिकाको सम्पूर्ण कामकाज बन्द हुने भएको छ। नगरपालिकाका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालयमा आई नियमित काम गरेका सम्पूर्ण कर्मचारीहरूलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरेको छ। कर्मचारीहरूको मङ्गलवार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने […]
एबिसी संचार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी ग-यो । […]
सागर थापा दाङ गढवा गाउँपालिका वडा नम्बर १ जेठान गाउँ स्थित राप्ती नदी बगरमा रोकेर राखेको बज्रगुरू कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा.२ क. ३१४८, बा. २ क. २२७१, बा. २ क. ४४८२ र एउटा अन्टेष्ट स्काभेटरमा राती १२:३० बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी […]
एबिसी संचार सोमबार देशको अधिकांश भू-भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो। गए राति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ। “अहिले फेरि यी […]
महेन्द्र सिंह बर्दियामा लकडाउनको बेला वन्यजन्तुको सिकार गर्न तस्करहरुले नयाँ नयाँ उपाय अपनाउन थालेका छन् । विगतमा बन्दुक र पासो प्रयोग गरेर वन्यजन्तुको सिकार गर्दै आएका सिकारीहरुले अब कुकुर प्रयोग गरेर वन्यजन्तुको सिकार गर्ने गरेको पाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले सिकारी कुकुरसहित एक जना वन्यजन्तु सिकारीलाई पक्राउ गरेपछि सिकारीको नयाँ शैली पत्ता लागेको हो […]
एबिसी संचार काठमाडौँ भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले पोखरीको पिँधमा बालुवा, कालो […]
एबिसी संचार काठमाडौँ कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ। गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो। सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो। गृह […]
एबिसी संचार काठमाडौं सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै सार्वजनिक यातायात समेत खुलाउने तयारी गरेको छ। अधिकारीहरुका अनुसार लकडाउन खुकुलो बनाउने क्रममा सार्वजनिक यातायात सञ्चालन सम्बन्धी नयाँ निर्देशिकालाई अन्तिम रुप दिने प्रयास भइरहको छ। सर्तकता अपनाउदै सार्वजनिक यातायात खुलाउने तयारी गरिएको हो। अब यातायात सञ्चालन गरिँदा भौतिक दुरी कायम राख्दै एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्ने, […]