एबिसी संचार काठमाडौं सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार कोरोना भाइरसको महामारीका बेलामा खासगरी सुत्केरी, गर्भवती वा ससाना बालबालिको ध्यान दिन अन्तरिम आदेश जारी गरेको हो । गर्भवती, सुत्केरी, […]
एबिसी संचार दाङको तुलसीपुरमा एक युवा मृत फेला परेका छन् । पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्वर ४ एकलीका बर्ष ३० नविन भण्डारी मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सोमवार विहान घरबाट निस्किएका युवक सम्पर्क विहिन भएपछि उनको खोजीकार्य भएको थियो । उनको शव मंगलवार विहान तुलसीपुर १ रातापहिरो भन्ने स्थानमा […]
एबिसी संचार रौतहट गौर नगरपालिका-४ टिकुलिया बकैया नदीको बाँधस्थित श्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँ र मोबाइल २ थान सहित ईशनाथ नगरपालिका-४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट […]
एबिसी संचार काठमाडौं जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको चाप बढेको हो । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावश्यक सेवा, ढुवानी […]
महेन्द्र सिंह बाँके नेपालगन्ज सशस्त्र प्रहरी बाँकेले डुडुवा गाउँपालिकाको वडा नम्बर १ बाट साढे २ लाख बराबरको अवैध सुर्तीजन्य सामन बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेबाट सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा […]
महेन्द्र सिंह बाँकेका २९ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्र र राप्तिसोनारी गाउँपालिकाको आइसोलेनमा उपचार गराइरहेका २९ जनाले कोरोनालाई जितेर आज डिस्चार्ज भएका हुन् । पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि कृषि विकास बैंक तालिम केन्द्रबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाबाट ७ जना डिस्चार्ज भएका हुन् […]
एबिसी संचार क्वारेन्टिनको सुरक्षामा तैनाथ एक जना असई र हवल्दारमा कोरोना पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए। ‘दुई जनामा कोरोना पोजिटिभ देखिएको छ, हामीले अहिले उहाँहरुलाई छुट्टै राखेका छौँ’, नेपालखबरसँग डीएसपी थापाले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमणले छोएको छ, हामीले अहिले उच्च सतर्कता अपनाउन भनेका छौँ।’ संक्रमण देखिएका प्रहरीहरु ३८ […]
एबिसी संचार काठमाडौँ लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ । मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए । स्थानीयका अनुसार प्रहरीले […]
महेन्द्र सिंह जानकी गाँउपालिका १ बढौयामा रहेको क्वारेन्टाईनमा बस्दै आएका एक युवालाई सर्पले डसेको हो । नेपाल राष्ट्रिय प्रा.विमा निर्माण गरीएको क्वारेन्टाईनमा अहिलेसम्म तिन पटक सर्पले आतङ्क मच्चाएको वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए । १९ जनालाई राखिएको उक्त क्वारेन्टाईन स्थलमा पटक-पटक सर्प देखिदैं आएका थिए । सोमबार राती १० बजे क्वारेन्टाईनमा रहेका ब्यक्तिलाई ग्राईच […]
शोभा पाठक नेपालको सँसारभर पृथक परिचय छ । कहिले कसैको पराधीन नभएको देशको सामरिक महत्व छ । भारत र चीन जस्ता विशाल र शक्शिाली देशको बीचमा अवस्थित हुनु अवसर र चुनौती दुवै हो । नेपालको हजारौ वर्षको ईतिहास छ । सत्य, त्रेता, द्वापर र कली चारै युग ब्यहोरेको सप्त ऋषीहरुको जन्मभूमी र तपोभूमिको साथै चारै […]