एबिसी संचार काठमाडौँ सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक(एआईजी) को सरुवा भएको छ । मन्त्रिपरिषद्को बुधवारका बैठकले सशस्त्रका ३ जना एआईजीको सरुवा गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक वर्ष नपुगी एआईजीको सरुवा नगर्ने अडान राखेपछि सरुवा केही समय रोकिएको थियो । गृह सचिव महेश्वर न्यौपानेले सरुवा प्रस्ताव नल्याए गृह मन्त्रालयले सरुवा अघि बढाउने […]
एबिसी संचार पर्सा भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको विभिन्न ब्रान्डका मदिराहरु सहित वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ना.२ ख ७३७५ नम्बरको तेल ट्यांकरका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ बस्ने ४७ वर्षीय सन्दिप थिङ र सोही उपमहानगरपालिका-२१ बस्ने सहचालक २२ वर्षीय राधे बुढाथोकी रहेका छन् […]
एबिसी संचार काठमाडौं मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । प्रहरीले पसल बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्र तनावग्रस्त भएको हाे । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको […]
सागर थापा दाङ २०७५ सालमा एकै वर्षमा तीन वटा उपन्यास निकालेर कृतिमानि कायम गरेका उपन्यासकार सविन प्रियासनले यस वर्षको सुरुवातमै दुईवटा उपन्यास निकाल्ने तयारी गरेका छन् । उपन्यासकार प्रियासनले लकडाउन लभ र एयर होस्टेस नामक दुईवटा नयाँ उपन्यास निकाल्ने तयारी गर्नु भएको छ । नवौ र दशौं उपन्यासकारुपमा रहेको लकडाउन लभ र एयर होस्टेस उपन्यास […]
एबिसी संचार काठमाडौं भारतबाट उद्धार गरेका ५० यात्रु बोकेर क्वारेन्टिन लैजाँदै गरेको टिपर कालिकोटको रासकोट नगरपालिकामा दुर्घटना भएको छ । जिते बजारबाट यात्रु लिएर रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लैजाँदै गर्दा कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार टिपरमा करिब ५० जना यात्रु रहेको बुझिएको छ । प्रमुख जिल्ला […]
एबिसी संचार धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका बेला बोलाएर २५ वर्षीय अरुण मण्डललाई दुई सय मिटर पर पुगेपछि गोली हानी हत्या गरीएको हो । प्रदेश नं। २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताएअनुसार घटना सबैला नगरपालिका-७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले […]
एबिसी संचार काठमाडौँमा नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिका १६ नयाँबजार […]
एबिसी संचार लम्की मङ्गलबार भारतका विभिन्न ठाँउहरुबाट सुदूपश्चिमका दुई मुख्य नाकाबाट दुई हजार ९३० नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ५४२ भारतीय नागरिक बाहिरिएका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब निरीक्षक अम्मर थापाका अनुसार मङ्गलबार गड्डाचौकी नाकाबाट ४२३ नेपाली नागरिक भित्रिएका छन् भने १८३ जना भारतीय नागरिक बाहिरिएका छन् । उक्त नाकाबाट प्रवेश […]
एबिसी संचार जुम्लामा कोरोना सङ्क्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसीयूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि घर फर्किएका हुन् । प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब […]
एबिसी संचार काठमाडौँ कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् । जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ । भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त […]