११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

बिधालय क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न सचेतनामुलक बोर्डको स्थापना

(तेज वली) दाङ । तुलसीपुर दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका बिभिन्न ठाँउहरुमा सचेतनामुलक बोर्डहरुकाे स्थापना गरेकाे छ । तुलसीपुर-सल्यान सडकखण्ड अन्तर्गत गोठिखोला स्थित श्री आधारभुत बिधालय गोठिखोलाको सहयोगमा अस्थायी प्रहरी पोस्ट गोठिखोलाको सहकार्यमा एक कार्यक्रमका बिचमा सचेतनामुलक ट्राफिक बोर्ड राखिएको छ । बिहिवार गाेटिखाेला स्थित एक कार्यक्रमको आयोजना गरी […]

(ABC Sanchar) बाँके। नेपालगन्ज न्युरोडमा रहेको क्यापिटल होटलमा २०७६/१०/१ गते विभिन्न मान्छेहरुलाई होटलमा ल्याई लगातार ५ दिनसम्म दाल भात मासु रक्सी बियर चुरोट चिया नास्ता लगाएत खाएर १३ हजार २ सय १५ रुपैयाँ अहिलेसम्म नदिएर फरार रहेका छ्न । होटल क्यापिटलका संचालक छवि केसीले पटक पटक फोन गरेर होटलमा खाएको बसेको पैसा माग्दा सम्म बेवास्ता […]

(ABC Sanchar) बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री केसीले सबै प्रजातन्त्रवादी, पत्रकार, नागरिक समाज तथा सरोकार पक्ष सबैले उचित भूमिका खेल्नुपर्ने बेला आएको बताए। नेता केसीले सङ्घीयता खारेज गर्नाको विकल्प नभएको तर्क गर्दै स्थानीय तहलाई बलियो बनाउनुपर्ने […]

(सागर थापा) दाङ । भालुवाङ राप्ती गाउँपालिका लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा बिहीबारबाट विस्तार भएको छ । राप्ती गाउँपालिकाले निक साईमन्स ईन्टिच्युट ललितपुरको सहकार्यमा एमबिबीएस चिकित्सकसहितको प्राबिधिक सेवा सुरु गरेको छ । विगतमा एकजना मात्रै चिकित्सक रहेकोमा अबदेखि एक जना ल्याव टेक्निसियन, एकजना फार्मेसी सहायक , एकजना स्टाप नर्स थप गरिको छ । अब स्वास्थ्य […]

(ABC Sanchar) काठमाडौं। विगत नौ महिनाबाट ठप्प भएको सिनेमा घर भोलिबाट सञ्चालनमा आउने भएका छ सरकारबाट स्वीकृति नपाए पनि शुक्रबारबाट हल सञ्चालनग र्ने तयारी गरेका हलव्यवसायी अहिले हलहरुको सरसफाइमा व्यस्त छन् । कोरोनाका कारण अरु उद्योग व्यबसाय जस्तै चलचित्र क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ ।

  (ABC Sanchar) काठमाडौं । नेकपाको दाहाल नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय […]

  (ABC Sanchar) काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रचण्ड–माधव पक्षले बबरमहलस्थित कार्की ब्यांकेटमा बिहीबार आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ। कडा नै हुन्छ। साहस गरौं,’ आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई […]

  ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अपरेशन नै चलाएर कारबाही गरेको छ । महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकलहरुलाई कारबाही गरेको हो । महाशाखाका ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना […]

  (सुरेश कुमार पाण्डे) कपिलवस्तु । ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ । ठगी अपराध मुद्धामा संलग्न रही सम्मानित कपिलवस्तु जिल्ला अदालतको लगत नं ३३०० मिति २०७५।११।०८ गतेको फैसला अनुसार १ बर्ष कैद र रु ७,७१,५०७।– (सातलाख एकहत्तर हजार पाँचसय सात) जरिवाना ठहर भएको प्रतिवादी कपिलवस्तु जिल्लाको […]

(ABC Sanchar) काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु भएको छ । कोरोनाको कारण सुरुङमार्ग निर्माणको काममा प्रभाव परेकोमा हिजो मंगलबारदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले जानकारी दिनुभयो । कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, बिस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको उहाँले जानकारी दिनुभयो । सुरुङमार्ग खन्ने काम भने […]

error: Content is protected !!