(सागर थापा/महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भारतबाट अवैधरुपमा भित्र्याइएको सामान जफत गरिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ । डुडुवा गाउँपालिका वडा नं ०२ बेतहनी नजिकमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी अवैध मालसामानहरु ल्याईरहेका भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी […]
(ABC Sanchar) काठमाडौं, पुस ११ गते । लामो समयको लकडाउनबाट बल्ल मुक्त भएका युवा पुस्ताका लागि अहिले मन बहलाउने बहाना मात्र चाहिएको छ उनीहरुको भीड लागिहाल्छ । काठमाडौंको न्यूरोड संकटा गल्लीमा एक युवकले छाता सजाउने सोच बनाए । मानिसको यस्तो भीड लाग्ने भन्ने कल्पना समेत गरेका थिएन । जब उनले रङ्गचङ्गी छाता सझाउन थालेका […]
ABC (क्राईमबिट) विराटनगर । गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट रु १४ हजार ३०० बरामद गरेको प्रहरी नायब […]
(ABC Sanchar) काठमाडौं । आफू विरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि प्रदेश नं १ मा एक मन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका छन्। मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई हटाएका हुन। आङ्बो पूर्वमाओवादी नेता पनि हुन्। उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन्। मुख्यमन्त्री विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालिन माअोवादीबाट […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नेता तथा न्यायाधीशको नाम लिएर करोडौं ठगी गर्दै आएका सहदेव कक्षपतिलाई पक्राउ गरेको छ । कक्षपतिले विभिन्न व्यक्तिलाई जग्गा, मुद्दामामिलाका विषयमा मिलाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले कक्षपतिलाई ठगी आरोपमा पक्राउ गरिएको जानकारी दिए । ‘कक्षपतिविरुद्ध चेक अनादर […]
(राकेश श्रेष्ठ) चितवन । पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका–११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो । शुक्रबार राति गैँडाले आक्रमण गरेका उनीको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले […]
ABC (क्राईमबिट) डोटी । चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा […]
(ABC Sanchar) काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले केही मन्त्रीहरुको मन्त्रालय फेरबदल पनि गरेका छन् । शुक्रवार ८ जना मन्त्री र एक जना राज्य मन्त्री गरि ९ जना नयाँ मन्त्री ओलीले आफ्नो मन्त्री मण्डलमा थपेका हुन । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रवार बेलुका नै राष्ट्रपतिबाट शपथ लिएका […]
(ABC Sanchar) काठमाडौं । सरकारले सवारी साधानको लाइसेन्सका लागि अनलाइन फारम खुलाएको छ। शुक्रबार यातायात व्यवस्था विभाग एक सूचना जारी गर्दै सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुलाउने जनाएको छ। यही पुस १४ गतेदेखि लागू हुने गरी विभागले सवारी चालक अनुमति पत्र लिन भरिने अनलाइन फारम खोलेको हो। १० महिनादेखि सवारी चालक अनुमपत्र लिन […]
(सागर थापा) दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गर्न सिफारिस संगै अहिले दाङमा सुरक्षा ब्यबस्थापन बाक्लो पारिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै दाङ जिल्लाभर प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिएका छन् । संसद विघटनको प्रस्तावप्रति […]